Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र १९, शुक्रबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

१९ घण्टा अघि
२

धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

१ दिन अघि
३

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

२ दिन अघि
४

धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

२ दिन अघि
५

गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण

२ दिन अघि
६

डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण

२ दिन अघि
७

धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित

३ दिन अघि
८

बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´

३ दिन अघि
९

महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन

३ दिन अघि
१०

कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प

४ दिन अघि
११

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

६ दिन अघि
१२

भोटेकोशी बाढी : अहिलेसम्म ५७९ शव भेटियो,अझै १ हजार ९२४ जना सम्पर्कविहीन

६ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

३ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

६ दिन अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

२ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

४ हफ्ता अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

४ हफ्ता अघि
११

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
१२

अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली

४ हफ्ता अघि

गल्छी गाउँपालिकाको ६७ करोड ६० लाखभन्दा बढीको बजेट, पूर्वाधार र सेवामूलक क्षेत्र प्राथमिकता

  • बागमती कलम
  • १२६ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ ९, मंगलबार (२ महिना अघि)
गल्छी गाउँपालिकाको ६७ करोड ६० लाखभन्दा बढीको बजेट, पूर्वाधार र सेवामूलक क्षेत्र प्राथमिकता

धादिङ। धादिङको गल्छी गाउँपालिका ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ६७ करोड ६० लाख ४३ हजार १ सय २९ रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ।

सोमबार सम्पन्न १५औँ गाउँसभामा गाउँपालिकाले नीति तथा कार्यक्रमसँगै वार्षिक आय–व्ययको विवरण प्रस्तुत गरेको हो।

गाउँपालिका उपाध्यक्ष भाइकाजी तिवारी ले प्रस्तुत गर्नुभएको बजेट अनुसार आन्तरिक आयबाट १६ करोड ५८ लाख ९१ हजार ८ सय २४ रुपैयाँ संकलन हुने अनुमान गरिएको छ भने नगद मौज्दात ५ करोड रहेको छ ।

संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ ८ करोड ९९ लाख ५८ हजार रुपैयाँ, वित्तीय समानीकरण अनुदान १३ करोड ५८ लाख रुपैयाँ तथा सशर्त अनुदान १८ करोड ८६ लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ।

यस्तै प्रदेश सरकारबाट सवारी कर राजस्व बाँडफाँडतर्फ ३ करोड २९ लाख ३० हजार ३ सय ५ रुपैयाँ, वित्तीय समानीकरण अनुदान १ करोड २७ लाख ४४ हजार रुपैयाँ, सशर्त अनुदान २ करोड १७ लाख १९ हजार रुपैयाँ, समपूरक अनुदान २ करोड ३४ लाख रुपैयाँ र विशेष अनुदान ५० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिँदै २२ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।

वडास्तरीय योजनाका लागि ३ करोड ४० लाख, पालिकास्तरीय योजनाका लागि ३ करोड ५० लाख, सडक तथा सार्वजनिक संरचना निर्माणका लागि ७० लाख तथा शाखास्तरीय कार्यक्रम सञ्चालनका लागि ९ करोड ३७ लाख ६४ हजार १ सय २९ रुपैयाँ छुट्याइएको छ।

गत आर्थिक वर्षको दायित्व भुक्तानीका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ।

त्यसैगरी समपूरक प्रदेश योजनामा ३ करोड ५१ लाख, स्थानीय विशेष योजनामा २ करोड ५० लाख तथा साझेदारी कार्यक्रमका लागि १ करोड ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। संघीय सशर्त चालु खर्चतर्फ १८ करोड ८६ लाख रुपैयाँ र सामान्य चालु खर्चतर्फ १२ करोड ५० लाख रुपैयाँ व्यवस्था गरिएको छ।

क्षेत्रगत बजेटतर्फ संस्थागत क्षमता विकास तथा सुशासनमा १३ करोड १५ लाख ८ हजार रुपैयाँ, शिक्षा, युवा तथा खेलकुदमा १८ करोड १९ लाख ९६ हजार रुपैयाँ, स्वास्थ्य क्षेत्रमा ६ करोड ५६ लाख ३४ हजार रुपैयाँ, आयुर्वेद सेवामा ५८ लाख रुपैयाँ तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक कार्यक्रमका लागि ४२ लाख ८० हजार रुपैयाँ विनियोजन गरिएको छ।

यस्तै पञ्जीकरण तथा सामाजिक सुरक्षातर्फ १३ लाख ८३ हजार ८ सय ५१ रुपैयाँ, खानेपानी तथा सरसफाइ क्षेत्रमा ५५ लाख ५० हजार रुपैयाँ, बालमैत्री स्थानीय शासन कार्यक्रमका लागि ४१ लाख २६ हजार ८ सय रुपैयाँ तथा आर्थिक विकास कार्यक्रमतर्फ १ करोड ९८ लाख ४ हजार १ सय ७८ रुपैयाँ विनियोजन गरिएको छ।

बजेट प्रस्तुत हुनुअघि गाउँपालिका अध्यक्ष केदार नाथ खतिवडाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पूर्वाधार विकास, कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तर सुधार र सुशासनलाई प्राथमिकतामा राखिएको बताउनुभयो। उहाँले उपलब्ध स्रोत-साधनको प्रभावकारी परिचालनमार्फत स्थानीय नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिइएको उल्लेख गर्नुभयो।

उपाध्यक्ष तिवारीले बजेटले विकास निर्माणसँगै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर योजना तथा कार्यक्रम तयार गरिएको बताउनुभयो।

गाउँसभाले अध्यक्ष खतिवडाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • vawan-benighat-1536x864

    आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय

  • IMG_20260902_235313

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन

  • IMG-20260901-WA0016

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

  • received_1717083742912399

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने

  • समाचार
  • १

    आइतबार पनि सामुदायिक तथा संस्थागत सबै विद्यालय खोल्ने बेनीघाट रोराङको निर्णय
    १९ घण्टा अघि

  • २

    धादिङ मुस्लिम समुदायद्वारा बाढीपीडितलाई सहयोगको लागि १ लाख ३४ हजार संकलन
    १ दिन अघि

  • ३

    महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…
    २ दिन अघि

  • ४

    धादिङका १३ स्थानीय तहले ७० लाखको राहत कोष बनाउने
    २ दिन अघि

  • ५

    गजुरीका बाढी प्रभावितलाई खाना पकाउने ग्याँससहित राहत सामग्री वितरण
    २ दिन अघि

  • ६

    डा.ढुंगानाको पहलमा माडवारी सेवा समितिद्वारा गजुरीका २०० परिवारलाई राहत वितरण
    २ दिन अघि

  • ७

    धादिङमा २३ शव तथा अंगको व्यवस्थापन,डीएनए नमुना सुरक्षित
    ३ दिन अघि

  • ८

    बैरेनीका बाढी प्रभावित भन्छन् -`हामीलाई दाल,चामल हाेइन खानेपानी चाहियाे।´
    ३ दिन अघि

  • ९

    महेशदोभानमा बाढीको कहर : केही घर बाँकी छन्, तर घरभित्र पस्ने अवस्था छैन
    ३ दिन अघि

  • १०

    कृष्णभीरको सडक भासियो,पृथ्वी राजमार्ग पूर्णरूपमा ठप्प
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution