Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ ९, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

सिद्धलेक गाउँपालिकाद्धारा ६० करोड ५० लाख बढिको बजेट सार्वजनिक,नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित

१ घण्टा अघि
२

गल्छी गाउँपालिकाको ६७ करोड ६० लाखभन्दा बढीको बजेट, पूर्वाधार र सेवामूलक क्षेत्र प्राथमिकता

६ घण्टा अघि
३

बागमती प्रदेश बुद्धिचालमा ललितपुर टिम विजेता

१ दिन अघि
४

गङ्गाजमुना गाउँपालिकाको बजेट ६० करोड ५३ लाख,पूर्वाधार विकास देखी पर्यटन प्रवद्र्धन प्राथमिकता

१ दिन अघि
५

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

१ दिन अघि
६

प्रदेश स्तरीय खेलकुद प्रतियोगिता : धादिङको महिला भलिबल टिम प्रथम हुँदा पुरुष टिम तेस्रो

१ दिन अघि
७

कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार दोस्रो पटक उत्कृष्ट

२ दिन अघि
८

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

२ दिन अघि
९

बागमती प्रदेश बुद्धिचालमा ललितपुर जिल्ला अगाडी

२ दिन अघि
१०

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

२ दिन अघि
११

नेत्रावती डवजोङका शिक्षकलाई आइटम राइटिङ कार्यशाला, सिकाइ उपलब्धि बढाउने अपेक्षा

२ दिन अघि
१२

भित्रियो मनसुन : औसत मितिभन्दा ६ दिन ढिला,देशभर फैलिन समय लाग्ने

३ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

१ हफ्ता अघि
२

जबरजस्ती करणी आरोपमा धादिङका एक युवक पक्राउ

२ हफ्ता अघि
३

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

१ हफ्ता अघि
४

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

४ हफ्ता अघि
५

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

४ हफ्ता अघि
६

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

२ दिन अघि
७

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

४ हफ्ता अघि
८

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ हफ्ता अघि
९

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

१ हफ्ता अघि
१०

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

१ हफ्ता अघि
११

श्रीमानले गरे श्रीमतीको हत्या

२ हफ्ता अघि
१२

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

१ हफ्ता अघि

सिद्धलेक गाउँपालिकाद्धारा ६० करोड ५० लाख बढिको बजेट सार्वजनिक,नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित

  • बागमती कलम
  • ३४ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ ९, मंगलबार (१ घण्टा अघि)
सिद्धलेक गाउँपालिकाद्धारा ६० करोड ५० लाख बढिको बजेट सार्वजनिक,नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित

धादिङ । सिद्धलेक गाउँपालिकाले आर्थिक वर्ष २०८३र८४ का लागि ६० करोड ५० लाख ४५ हजार २६० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ।

सोमबार सम्पन्न १९औँ गाउँसभामा नीति तथा कार्यक्रमसहित वार्षिक आय–व्यय विवरण प्रस्तुत गरिएको हो।

गाउँपालिका उपाध्यक्ष सविता अर्यालले प्रस्तुत गरेको बजेटअनुसार गाउँपालिकाको मुख्य आम्दानी स्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने विभिन्न अनुदान र राजस्व बाँडफाँड रहेका छन्।

संघीय वित्तीय समानीकरण अनुदानबाट १२ करोड २० लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँडबाट ८ करोड ५२ लाख १६ हजार रुपैयाँ तथा संघीय सशर्त अनुदानबाट २२ करोड ५५ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।

यस्तै, प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड १९ लाख ६३ हजार रुपैयाँ, सवारी साधन कर बाँडफाँडबाट ३० लाख ३१ हजार २६० रुपैयाँ, समपूरक अनुदान २० लाख रुपैयाँ, विशेष अनुदान ७० लाख रुपैयाँ, प्रदेश सशर्त अनुदान चालुतर्फ ६१ लाख ५४ हजार रुपैयाँ र पुँजीगततर्फ ४० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ। संघीय सशर्त पुँजीगत अनुदानमार्फत ६ करोड ७८ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ भने ढुङ्गा, गिट्टी तथा बालुवा बिक्री एवं निकासी करबाट १ करोड ७३ लाख रुपैयाँ आन्तरिक आम्दानी गर्ने लक्ष्य राखिएको छ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष परशुराम खतिवडा ले शिक्षालाई गुणस्तरीय, प्रविधिमैत्री, सीपमूलक तथा रोजगारमुखी बनाउने लक्ष्य लिइएको बताउनुभयो।

विगतदेखि सञ्चालनमा रहेका तर विभिन्न कारणले अपुरा रहेका योजना तथा कार्यक्रमहरूलाई आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने, नयाँ योजना तथा कार्यक्रमहरू समयमै कार्यान्वयन गरी निर्धारित समयभित्र सम्पन्न गर्ने तथा गाउँपालिकाको समग्र विकास, सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अध्यक्ष खतिवडाले बताउनुभयो ।

विद्यालय शिक्षाको गुणस्तर सुधार, शिक्षक क्षमता विकास, डिजिटल सिकाइ प्रवर्द्धन, स्थानीय पाठ्यक्रम कार्यान्वयन तथा विद्यालयको भौतिक पूर्वाधार, पुस्तकालय, प्रयोगशाला र सूचना प्रविधिको पहुँच विस्तारलाई प्राथमिकतामा राखिएको छ।

स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, मातृ तथा शिशु स्वास्थ्य, पोषण, खोप, किशोर स्वास्थ्य र नसर्ने रोग नियन्त्रणका कार्यक्रमलाई विशेष महत्व दिइएको छ।

स्वास्थ्य संस्थाको पूर्वाधार, उपकरण तथा जनशक्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउने नीति लिइएको गाउँपालिकाले जनाएको छ।

कृषि क्षेत्रलाई व्यवसायिक र आधुनिक बनाउने लक्ष्यसहित उत्पादन, उत्पादकत्व र बजारीकरण वृद्धि गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको छ।

सिँचाइ, कृषि सडक, कृषि यान्त्रीकरण र भण्डारण पूर्वाधारमा लगानी बढाइने तथा युवा र महिलालाई कृषि उद्यमशीलतामा आकर्षित गरी रोजगारी तथा स्वरोजगार सिर्जना गरिने उल्लेख गरिएको छ।

बजेटले महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, नेतृत्व विकास र उद्यमशीलता प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखेको छ। लैङ्गिक हिंसा, बालविवाह, घरेलु हिंसा तथा विभेद अन्त्यका लागि विशेष कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

गाउँपालिकाले सूचना प्रविधिमा आधारित सेवा प्रवाह, पारदर्शिता र जवाफदेहितालाई सुदृढ बनाउने नीति लिएको छ।

शिक्षा, स्वास्थ्य तथा कृषि उत्पादनसँग प्रत्यक्ष सम्बन्धित सडक, खानेपानी, सिँचाइलगायतका पूर्वाधार निर्माणलाई प्राथमिकता दिइने जनाइएको छ।

सभामा विधायन समितिका संयोजक सुरेन्द्र कुमार मगरले विनियोजन विधेयक, २०८३ पेश गर्नुभएको थियो।

सभाले नीति तथा कार्यक्रम, आर्थिक विधेयक तथा विनियोजन विधेयकमाथि विस्तृत छलफल पश्चात सम्पूर्ण प्रस्तावहरू सर्वसम्मत रूपमा पारित भएको गाउँपालिकाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • galxi-gausava

    गल्छी गाउँपालिकाको ६७ करोड ६० लाखभन्दा बढीको बजेट, पूर्वाधार र सेवामूलक क्षेत्र प्राथमिकता

  • 724653329_2157013535084473_5345692973322251802_n

    बागमती प्रदेश बुद्धिचालमा ललितपुर टिम विजेता

  • bajet-gangajamuna

    गङ्गाजमुना गाउँपालिकाको बजेट ६० करोड ५३ लाख,पूर्वाधार विकास देखी पर्यटन प्रवद्र्धन प्राथमिकता

  • IMG_20260621_084847

    धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

  • समाचार
  • १

    सिद्धलेक गाउँपालिकाद्धारा ६० करोड ५० लाख बढिको बजेट सार्वजनिक,नीति कार्यक्रम र बजेट सर्वसम्मत पारित
    १ घण्टा अघि

  • २

    गल्छी गाउँपालिकाको ६७ करोड ६० लाखभन्दा बढीको बजेट, पूर्वाधार र सेवामूलक क्षेत्र प्राथमिकता
    ६ घण्टा अघि

  • ३

    बागमती प्रदेश बुद्धिचालमा ललितपुर टिम विजेता
    १ दिन अघि

  • ४

    गङ्गाजमुना गाउँपालिकाको बजेट ६० करोड ५३ लाख,पूर्वाधार विकास देखी पर्यटन प्रवद्र्धन प्राथमिकता
    १ दिन अघि

  • ५

    धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन
    १ दिन अघि

  • ६

    प्रदेश स्तरीय खेलकुद प्रतियोगिता : धादिङको महिला भलिबल टिम प्रथम हुँदा पुरुष टिम तेस्रो
    १ दिन अघि

  • ७

    कार्यसम्पादन मूल्याङ्कनमा धादिङ प्रहरी लगातार दोस्रो पटक उत्कृष्ट
    २ दिन अघि

  • ८

    ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?
    २ दिन अघि

  • ९

    बागमती प्रदेश बुद्धिचालमा ललितपुर जिल्ला अगाडी
    २ दिन अघि

  • १०

    जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद
    २ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution