

धादिङ। धादिङमा स्क्र्याप व्यवसायीहरूको साझा संस्था स्क्र्याप व्यवसायी संघ धादिङको तदर्थ समिति गठन गरिएको छ।
गठित समितिको अध्यक्षमा धुर्ब कोइराला चयन हुनुभएको छ।
त्यसैगरी उपाध्यक्षमा सुशान्त शर्मा, सचिवमा दिलबहादुर रम्तेल तथा कोषाध्यक्षमा प्रेमचन्द प्रसाद शाह कलवार चयन हुनुभएको छ।
समितिका सदस्यहरूमा रामबहादुर रोका, मन्दु शाह रौनियार तथा प्रदीप शाह रहेका छन्।
नवनिर्वाचित तदर्थ समितिले धादिङका स्क्र्याप व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायलाई व्यवस्थित बनाउने तथा व्यवसायीबीच आपसी समन्वय र सहकार्यलाई सुदृढ बनाउने उद्देश्यका साथ काम गर्ने जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |