Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण १२, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङमा १४५ विपद्का घटनाबाट ६ जनाको मृत्यु,१३ जना घाइते

५ घण्टा अघि
२

नीलकण्ठ बहुमुखी क्याम्पसले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने,विजेतालाई नगद पुरस्कार

१ दिन अघि
३

धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

१ दिन अघि
४

धादिङमा रोपाइँमा सहभागी १५ जना बिरामी, फुड पोइजन वा विषादीयुक्त पानीको आशंका

२ दिन अघि
५

लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीद्वारा नीलकण्ठ पार्कमा वृक्षारोपण

२ दिन अघि
६

धादिङमा स्क्र्याप व्यवसायी संघको तदर्थ समिति गठन,अध्यक्षमा कोइराला

२ दिन अघि
७

धादिङमा ८ हजार सवारी साधनलाई ट्राफिक कारबाही,७२ लाखभन्दा बढी राजस्व संकलन

३ दिन अघि
८

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

४ दिन अघि
९

फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ

५ दिन अघि
१०

लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ

६ दिन अघि
११

धादिङमा साइबर अपराध बढ्दो: तीन वर्षमा अनलाइन ठगीका पीडित पाँच गुणाले बढे

६ दिन अघि
१२

धादिङ जिल्ला अदालतमा एक वर्षमा १ हजार ८५ मुद्दा फर्छ्योट, दुई वर्ष नाघेका सबै मुद्दा सकिए

६ दिन अघि

धेरै पढिएका

१

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

३ हफ्ता अघि
२

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

१ हफ्ता अघि
३

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

१ हफ्ता अघि
४

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

३ हफ्ता अघि
५

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

१ हफ्ता अघि
६

धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

१ दिन अघि
७

धादिङमा खाद्य स्वच्छतामा लापरबाही गर्ने होटललाई कारबाही,एक लाख १० हजार जरिवाना

३ हफ्ता अघि
८

नलाङ माविले कक्षा १-१० सम्म अध्ययनरत विद्यार्थीबाट कुनै पनि शुल्क नलिने

३ हफ्ता अघि
९

धादिङमा लागूपदार्थ सेवन गरेर सवारी चलाउने ७ चालक पक्राउ

४ हफ्ता अघि
१०

डलर सटहीको बहानामा नगद र सुन ठगी गर्ने व्यक्ति धादिङबाट पक्राउ

२ हफ्ता अघि
११

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

४ दिन अघि
१२

सिद्धलेकको सुकौराबेसीमा असारे रोपाइँको रौनक : रैथाने संस्कृति जोगाउन हलगोरुसहित सामूहिक धान रोपाइँ

१ महिना अघि

धादिङमा १४५ विपद्का घटनाबाट ६ जनाको मृत्यु,१३ जना घाइते

  • Default Profile
  • बागमती कलम
  • ४९ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ श्रावण १२, मंगलबार (५ घण्टा अघि)
धादिङमा १४५ विपद्का घटनाबाट ६ जनाको मृत्यु,१३ जना घाइते

धादिङ । धादिङमा गत आर्थिक वर्ष २०८२/०८३ मा बाढी, पहिरो, चट्याङ, आगलागी, नदीमा डुब्ने लगायतका १४५ वटा विपद्का घटना भएका छन्।

ती घटनामा ६ जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार बाढी, पहिरो, चट्याङ, आगलागी, नदीमा डुब्ने र जनावरको आक्रमण प्रमुख रहेका छन्।

घटनामा २ जना बेपत्ता भएका छन् भने ठूलो संख्यामा चौपाया तथा घरमा समेत क्षति पुगेको विवरणमा उल्लेख छ।

विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन प्रहरीले जिल्लाका विभिन्न जोखिमयुक्त क्षेत्रको पहिचान गरी राजमार्गका १० स्थानमा अस्थायी ‘होल्डिङ सेन्टर’ स्थापना गरेको छ।

मनसुनजन्य विपद्का बेला सवारीसाधन व्यवस्थापन, यात्रुको सुरक्षा तथा उद्धार कार्यलाई सहज बनाउन यो व्यवस्था गरिएको छ ।

Filephoto

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • nilkantha-campus-dhd

    नीलकण्ठ बहुमुखी क्याम्पसले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने,विजेतालाई नगद पुरस्कार

  • accident-truck-bus

    धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

  • IMG_20260726_203348

    धादिङमा रोपाइँमा सहभागी १५ जना बिरामी, फुड पोइजन वा विषादीयुक्त पानीको आशंका

  • IMG_20260726_201932

    लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीद्वारा नीलकण्ठ पार्कमा वृक्षारोपण

  • समाचार
  • १

    धादिङमा १४५ विपद्का घटनाबाट ६ जनाको मृत्यु,१३ जना घाइते
    ५ घण्टा अघि

  • २

    नीलकण्ठ बहुमुखी क्याम्पसले टिकटक भिडियो प्रतियोगिता आयोजना गर्ने,विजेतालाई नगद पुरस्कार
    १ दिन अघि

  • ३

    धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते
    १ दिन अघि

  • ४

    धादिङमा रोपाइँमा सहभागी १५ जना बिरामी, फुड पोइजन वा विषादीयुक्त पानीको आशंका
    २ दिन अघि

  • ५

    लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीद्वारा नीलकण्ठ पार्कमा वृक्षारोपण
    २ दिन अघि

  • ६

    धादिङमा स्क्र्याप व्यवसायी संघको तदर्थ समिति गठन,अध्यक्षमा कोइराला
    २ दिन अघि

  • ७

    धादिङमा ८ हजार सवारी साधनलाई ट्राफिक कारबाही,७२ लाखभन्दा बढी राजस्व संकलन
    ३ दिन अघि

  • ८

    धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)
    ४ दिन अघि

  • ९

    फेरि पहिलो स्थानमा जिल्ला प्रहरी कार्यालय धादिङ
    ५ दिन अघि

  • १०

    लागूऔषध ट्रामाडोलसहित धादिङका सरोज महरा पक्राउ
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution