Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ श्रावण २७, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धादिङ युवा घोषणापत्र सार्वजनिक

५ घण्टा अघि
२

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

६ घण्टा अघि
३

अण्डाको मुल्य बढ्यो

१ दिन अघि
४

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

२ दिन अघि
५

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

४ दिन अघि
६

बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा

५ दिन अघि
७

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

५ दिन अघि
८

मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग

१ हफ्ता अघि
९

अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली

१ हफ्ता अघि
१०

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

१ हफ्ता अघि
११

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

१ हफ्ता अघि
१२

मनसुन फेरि सक्रिय:आज यी प्रदेशमा ठूलो पानी पर्ने

१ हफ्ता अघि

धेरै पढिएका

१

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

२ हफ्ता अघि
२

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

१ हफ्ता अघि
३

धादिङमा जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद

३ हफ्ता अघि
४

सिद्धलेकमा करार कर्मचारी हटाउने सूचना एक दिनमै गायब, कर्मचारीहरु अन्योलमा

३ हफ्ता अघि
५

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

१ हफ्ता अघि
६

धादिङमा २१८ सवारी दुर्घटना: ४४ जनाको मृत्यु,५३९ जना घाइते

२ हफ्ता अघि
७

६ किलो चरेससहित धादिङका २ युवक पक्राउ

३ हफ्ता अघि
८

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

१ हफ्ता अघि
९

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

२ हफ्ता अघि
१०

धादिङमा ८४३ किलोभन्दा बढी गाँजा बरामद,एक वर्षमा ७० जना पक्राउ (सम्पूर्ण विवरणसहित)

२ हफ्ता अघि
११

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

४ दिन अघि
१२

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

१ हफ्ता अघि

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धादिङ युवा घोषणापत्र सार्वजनिक

  • Default Profile
  • बागमती कलम
  • ३३ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ श्रावण २७, बुधबार (५ घण्टा अघि)
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धादिङ युवा घोषणापत्र सार्वजनिक

धादिङ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धादिङमा ‘Dhading Youth Cafe 2026’ सम्पन्न भएको छ।

युवाका समसामयिक सवाल, रोजगारी, उद्यमशीलता, नेतृत्व तथा सामाजिक परिवर्तनका विषयमा खुला संवाद र अन्तरक्रिया गरिएको कार्यक्रममा ‘धादिङ युवा घोषणापत्र २०८३’ समेत सार्वजनिक गरिएको छ।

‘खुलेर कुरा गरौँ, मिलेर परिवर्तन गरौँ’ भन्ने नारासहित आयोजित कार्यक्रममा युवाहरूले युवालाई विकासको लक्षित समूह मात्र नभई विकासका साझेदार र नेतृत्वकर्ताका रूपमा स्वीकार गर्न सरकारसँग माग गरेका छन्।

घोषणापत्रमा बेरोजगारी, सीप तथा रोजगारीका अवसरको कमी, उद्यमशीलताका लागि वित्तीय पहुँचको अभाव, मानसिक स्वास्थ्य, डिजिटल सुविधामा पहुँचको कमी, निर्णय प्रक्रियामा न्यून सहभागिता तथा युवा महिलाले भोगिरहेका सामाजिक चुनौतीलाई प्रमुख समस्याका रूपमा औंल्याइएको छ।

युवाहरूले स्थानीय रोजगारी सिर्जना तथा युवा रोजगार नीति निर्माण, युवा उद्यमशीलता र स्टार्टअपका लागि सहुलियतपूर्ण वित्तीय पहुँच, कृषि, पर्यटन, सूचना प्रविधि तथा डिजिटल अर्थतन्त्रमा युवा उद्यम प्रवर्द्धन गर्न माग गरेका छन्।

बजारसँग जोडिएको सीपमूलक शिक्षा, वैदेशिक रोजगारीमा जाने युवाका लागि सुरक्षित तथा मर्यादित रोजगारी र विदेशबाट फर्किएका युवाको सीप, पुँजी तथा अनुभवलाई स्थानीय उत्पादनमा उपयोग गर्ने नीति बनाउन पनि माग गरिएको छ।

त्यस्तै युवा महिलाका लागि नेतृत्व, रोजगारी तथा उद्यमशीलताको अवसर, पछाडि पारिएका समुदायका युवाका लागि लक्षित कार्यक्रम, स्थानीय तहको योजना तथा बजेट निर्माणमा युवाको अर्थपूर्ण सहभागिता र प्रत्येक स्थानीय तहमा ‘युथ इन्फर्मेसन एन्ड रिसोर्स सेन्टर’ स्थापना गर्न माग गरिएको छ।

डिजिटल साक्षरता, एआई तथा डिजिटल उद्यमशीलता, युवा मानसिक स्वास्थ्य, करियर काउन्सिलिङ, खेलकुद, कला, संस्कृति तथा सिर्जनशील उद्योगमा युवाको लगानी प्रवर्द्धन गर्नुपर्ने मागसमेत घोषणापत्रमा समेटिएको छ।

युवाका साझा सवालमा नियमित संवादका लागि ‘धादिङ युवा नेटवर्क’ स्थापना गर्न पनि प्रस्ताव गरिएको छ।

घोषणापत्रमा युवाहरूले सामाजिक सद्भाव, समानता र समावेशिता, स्थानीय विकास, युवा नेतृत्व विकास, वातावरण संरक्षण, डिजिटल प्रविधिको जिम्मेवार प्रयोग तथा सरोकारवालासँग सहकार्य गर्ने गरी आठबुँदे प्रतिबद्धता जनाएका छन्।

ROYM Nepal, Rotaract Club of Dhading, युवा मानव अधिकार रक्षक सञ्जाल धादिङ, ग्लोबल नेपाल धादिङ र परिवर्तन युवा महिला सञ्जाल धादिङको आयोजना तथा नीलकण्ठ नगरपालिका र aein को सहकार्यमा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्मा, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दीपक विश्वकर्मा, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, रोटरी क्लब अफ धादिङका अध्यक्ष ईश्वर कँडेल, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारी, रोट्रयाक्ट क्लबका सल्लाहकार अशोककुमार बस्नेत, रोयम नेपालका जिल्ला परियोजना संयोजक हरिशरण धिताल, रोयम नेपालका वित्त तथा प्रशासन व्यवस्थापक सीता श्रेष्ठ लगायतको सहभागिता थियो।

कार्यक्रममा सहभागी अतिथिहरूले युवाको बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीलाई रोक्न विदेश जानबाट रोक्नेभन्दा स्वदेशमै शिक्षा, सीप, पुँजी, प्रविधि, रोजगारी र उद्यमशीलताका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • dead-poudi dhd

    धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

  • egg-rate

    अण्डाको मुल्य बढ्यो

  • sidalek-7-talabandi

    सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

  • IMG_20260808_191231

    सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

  • समाचार
  • १

    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धादिङ युवा घोषणापत्र सार्वजनिक
    ५ घण्टा अघि

  • २

    धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु
    ६ घण्टा अघि

  • ३

    अण्डाको मुल्य बढ्यो
    १ दिन अघि

  • ४

    सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी
    २ दिन अघि

  • ५

    सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण
    ४ दिन अघि

  • ६

    बालुवा संकलन रोकिँदा गजुरीका १७० घरधुरी प्रभावित, मजदुरको जीविकोपार्जन संकटमा
    ५ दिन अघि

  • ७

    समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत
    ५ दिन अघि

  • ८

    मृगौला पीडित धन बहादुरलाई साढे ७ लाख सहयोग
    १ हफ्ता अघि

  • ९

    अभावले थलिएकी सुत्केरी आमा: श्रीमान् कहिले चामल ल्याउलान् भन्ने प्रतीक्षामा अञ्जली
    १ हफ्ता अघि

  • १०

    सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution