Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र ११, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

एमाले धादिङले सार्वजनिक गर्‍यो धादिङमा क्षतिको प्रारम्भीक विवरण

२ घण्टा अघि
२

बाढीले धादिङमा पाँच पक्की पुलसहित विभिन्न संरचनामा ठूलो क्षति,अहिलेसम्म १८ शव भेटिए

१२ घण्टा अघि
३

धादिङको विभिन्न स्थानमा बाढीले बगाएको सात वटा सव भेटियो

१७ घण्टा अघि
४

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१७ घण्टा अघि
५

अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन नीलकण्ठ-३ को आग्रह

२0 घण्टा अघि
६

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

२२ घण्टा अघि
७

बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो

२२ घण्टा अघि
८

नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, ९ सिटसम्मका गाडी चलाउन पाइने

२ दिन अघि
९

किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया

३ दिन अघि
१०

वैशाख यता विपद्मा परी २५० जनाको मृत्यु,देशभर पाँच हजार १४ विपद्का घटना

४ दिन अघि
११

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

६ दिन अघि
१२

नेपालमा पहिलोपटक निजी अस्पतालमा बालिकाको सफल कलेजो प्रत्यारोपण

१ हफ्ता अघि

धेरै पढिएका

१

सिद्धलेक गाउँपालिका अध्यक्ष परशुराम खतिवडामाथि कुटपिट गर्ने फरार आरोपित पक्राउ

४ हफ्ता अघि
२

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी धादिङका अन्जन पक्राउ

३ हफ्ता अघि
३

त्रिशूली नदीमा बगेका टिपर चालकको सकुशल उद्धार

३ हफ्ता अघि
४

धादिङमा EUROGRIP Tyres को विशेष प्रशिक्षण: उत्कृष्ट व्यवसायी र बाइक मिस्त्री सम्मानित

३ हफ्ता अघि
५

हुण्डी सम्बन्धी कारोबारमा संलग्न धादिङका राजेन्द्र रिजाल पक्राउ

४ हफ्ता अघि
६

मैदी जाने सडक हिलाम्मे : एम्बुलेन्ससमेत पुग्न नसक्ने अवस्था, नागरिकलाई सास्ती

३ हफ्ता अघि
७

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

२ हफ्ता अघि
८

सिद्धलेकमा अनुदानमा वितरण गरिएको सुनकागतीको बिरुवामा फरक जातको फल फलेपछी….

३ हफ्ता अघि
९

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१७ घण्टा अघि
१०

बिभिन्न नियन्त्रित लागूऔषध सहित धादिङकी गौरी कुमारी पक्राउ

४ हफ्ता अघि
११

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

२ हफ्ता अघि
१२

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

२ हफ्ता अघि

अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन नीलकण्ठ-३ को आग्रह

  • Default Profile
  • बागमती कलम
  • ६५ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ भाद्र १०, बुधबार (२0 घण्टा अघि)
अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन नीलकण्ठ-३ को आग्रह

धादिङ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण धादिङसहित देशका विभिन्न जिल्लामा भौतिक, आर्थिक तथा मानवीय क्षति भएपछि नीलकण्ठ नगरपालिका-३ ले वडाभित्रका व्यवसायी, उद्योगी तथा व्यापारीलाई अत्यावश्यक वस्तु तथा सेवाको नियमित आपूर्ति सुनिश्चित गर्न आग्रह गरेको छ।

वडाले बुधबार सूचना जारी गर्दै प्राकृतिक विपद्का कारण दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यक सामग्रीको आपूर्ति प्रणालीमा असहजता आउन सक्ने भन्दै उपभोक्ताको हितलाई प्राथमिकतामा राख्न व्यवसायीलाई अनुरोध गरेको हो।

विपद्को अवस्थालाई अवसरका रूपमा प्रयोग गरी कृत्रिम अभाव सिर्जना गर्ने, अत्यधिक मूल्य वृद्धि गर्ने तथा कालोबजारी गर्ने जस्ता गतिविधि नगर्न पनि वडाले चेतावनी दिएको छ।

त्यस्ता गतिविधि भएको पाइएमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा सिफारिस गरिने सूचनामा उल्लेख छ।

वडाले विपद्को समयमा सबै पक्षबाट सहयोग, सहकार्य र मानवीय व्यवहारको अपेक्षा गरेको जनाएको छ।

रसुवा हुँदै त्रिशुली नदीमा आएको बाढीले जिल्ला सदरमुकाम धादिङबेँसी आउने गजुरी गाउँपालिका-२ र सिद्दलेक-६ जोड्ने फुर्केखोला पुल बगाएको छ।

गजुरी-५ र सिद्दलेक-७ घाटबेसीको पुल, गजुरी-६ र सिद्दलेक-७ जोड्ने जरेखेतको पुल बगाएको छ ।

त्रिशुली नदीको पानी महेश दोभानबाट फर्किएर गल्छी-६ बैरेनीबजार जलमग्न भएको छ ।

बुधबार बिहान आएको बाढीले पुल बगाएपछि उक्त सडकखण्डमा आवागमन प्रभावित भएको छ।

पुल बगेसँगै फुर्केखोला आसपासका बासिन्दालाई जिल्ला सदरमुकाम आवतजावत गर्न समस्या भएको छ।

गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित छ। बाढीको क्षतिको विवरण आउन बाकी रहेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • IMG_20260827_091634

    एमाले धादिङले सार्वजनिक गर्‍यो धादिङमा क्षतिको प्रारम्भीक विवरण

  • 1787764910264

    बाढीले धादिङमा पाँच पक्की पुलसहित विभिन्न संरचनामा ठूलो क्षति,अहिलेसम्म १८ शव भेटिए

  • 1787749414742

    धादिङको विभिन्न स्थानमा बाढीले बगाएको सात वटा सव भेटियो

  • धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

    धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

  • समाचार
  • १

    एमाले धादिङले सार्वजनिक गर्‍यो धादिङमा क्षतिको प्रारम्भीक विवरण
    २ घण्टा अघि

  • २

    बाढीले धादिङमा पाँच पक्की पुलसहित विभिन्न संरचनामा ठूलो क्षति,अहिलेसम्म १८ शव भेटिए
    १२ घण्टा अघि

  • ३

    धादिङको विभिन्न स्थानमा बाढीले बगाएको सात वटा सव भेटियो
    १७ घण्टा अघि

  • ४

    धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन
    १७ घण्टा अघि

  • ५

    अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन नीलकण्ठ-३ को आग्रह
    २0 घण्टा अघि

  • ६

    मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित
    २२ घण्टा अघि

  • ७

    बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो
    २२ घण्टा अघि

  • ८

    नागढुंगा सुरुङमार्ग निजी सवारीका लागि खुला, ९ सिटसम्मका गाडी चलाउन पाइने
    २ दिन अघि

  • ९

    किस्ट र मेदान्ता गुरुग्रामको सहकार्यमा बाल शल्यचिकित्सा विशेषज्ञ अन्तरक्रिया
    ३ दिन अघि

  • १०

    वैशाख यता विपद्मा परी २५० जनाको मृत्यु,देशभर पाँच हजार १४ विपद्का घटना
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution