Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ आश्विन २६, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ

३६ मिनेट अघि
२

बुढीगण्डकी बाढी: गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित

४८ मिनेट अघि
३

बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

१५ घण्टा अघि
४

एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान

१ दिन अघि
५

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

२ दिन अघि
६

त्रिपुरासुन्दरीका महिलाहरुलाई अचार बनाउने तालिम सञ्चालन, उत्पादित अचारको बजारीकरणमा सहकारीले सघाउने

२ दिन अघि
७

जलेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई तेन्जिङको शैक्षिक सामग्री सहयोग

३ दिन अघि
८

त्रिपुरासुन्दरीको काष्टे खोलामा पक्की पुल बन्ने

३ दिन अघि
९

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडाले उम्मेदवारी दिने

५ दिन अघि
१०

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

६ दिन अघि
११

१ लाख ५ हजार पुरस्कार राशीको म्हेन्दोमाया कप फुटबलको टिम दर्ता असोज २३ गतेसम्म

६ दिन अघि
१२

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

१ हफ्ता अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

३ हफ्ता अघि
२

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

१ हफ्ता अघि
३

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

३ हफ्ता अघि
४

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

२ हफ्ता अघि
५

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

२ दिन अघि
६

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

३ हफ्ता अघि
७

बाढीले बगाएर ल्याएको सुनको गरगहनासहित धादिङका एक जना पक्राउ

४ हफ्ता अघि
८

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

३ हफ्ता अघि
९

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

२ हफ्ता अघि
१०

फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न

३ हफ्ता अघि
११

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

२ हफ्ता अघि
१२

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

२ हफ्ता अघि

एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान

  • Default Profile
  • बागमती कलम
  • ४७ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ आश्विन २४, शनिबार (१ दिन अघि)
एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान

धादिङ । नेकपा एमाले धादिङले धादिङबेसीमा कार्यकर्ताहरुबीच चाडपर्व विशेष शुभकामना आदानप्रदान गरेको छ।

एमाले धादिङ क्षेत्र नम्बर २ समन्वय कमिटिले दशैं, तिहार, छठ लगायत राष्ट्रिय पर्वहरु लक्षित शुभकामना आदानप्रदान गरेको हो।

चाडपर्व नजिकिदै गर्दा देशमा आइपरेको विपत्तिले कयौं परिवारमा शोक परेको र एमालेले पनि थुप्रै कार्यकर्ता बाढी तथा पहिरोमा गुमाउनुपरेको सम्झदै एमाले २ नम्बर क्षेत्रीय अध्यक्ष भक्त बहादुर लामिछाने शोकलाई शक्तिमा बदलेर पर्व मनाउन र पार्टी काममा लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो।

कार्यक्रममा एमालेका केन्द्रीय कमिटी सदस्य तथा धादिङ इन्चार्ज भूमिप्रसाद त्रिपाठी, केन्द्रीय कमिटी सदस्य खेमप्रसाद लोहनी, क्रान्ति बुर्लाकोटी, जानुका सिम्खडालगायत नेताहरुले पनि चाडबाडको अवसरमा आयोजित यस कार्यक्रमले पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूबीच भाइचारा, सद्भाव र आपसी एकता सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित नेताहरूले आगामी पर्वहरूको शुभकामना व्यक्त गर्दै संगठन सुदृढीकरणका विषयमा समेत आपसमा छलफल गर्नुभएको थियो।

एमाले नेताहरुले गत निर्वाचनमा ३५ वर्षसम्म केही नगरेको भ्रम फिजाँउदै जनताको मत लिएर सत्तामा पुगेकाहरुले विपद्को समयमा नागरिकको पक्षमा काम गर्न नसकक्नेहरुको खोजी गरी सम्यम भएर उनीहरुमाथी प्रश्न उठाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • 844394536_1087794810629865_3062975873500641576_n

    धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ

  • badhi-budhigandaki

    बुढीगण्डकी बाढी: गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित

  • IMG_20261011_175547

    बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो

  • IMG_20261009_192534

    धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

  • समाचार
  • १

    धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ
    ३६ मिनेट अघि

  • २

    बुढीगण्डकी बाढी: गोरखा र धादिङका दुई सयभन्दा धेरै परिवार विस्थापित
    ४८ मिनेट अघि

  • ३

    बुढिगण्डकी बाढी: प्रसिद्ध धार्मिक स्थल नृसिंहधाममा क्षति,हवन कुण्ड डुबायो
    १५ घण्टा अघि

  • ४

    एमाले धादिङ क्षेत्र नम्बर २ द्धारा चाडपर्व विशेष शुभकामना आदानप्रदान
    १ दिन अघि

  • ५

    धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध
    २ दिन अघि

  • ६

    त्रिपुरासुन्दरीका महिलाहरुलाई अचार बनाउने तालिम सञ्चालन, उत्पादित अचारको बजारीकरणमा सहकारीले सघाउने
    २ दिन अघि

  • ७

    जलेश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई तेन्जिङको शैक्षिक सामग्री सहयोग
    ३ दिन अघि

  • ८

    त्रिपुरासुन्दरीको काष्टे खोलामा पक्की पुल बन्ने
    ३ दिन अघि

  • ९

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडाले उम्मेदवारी दिने
    ५ दिन अघि

  • १०

    माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution