

दक्षिणी भारतमा भएको बुल फाईट अर्थात साँढे जुधाइ प्रतियोगितामा सात जनाको मृत्यु भएको छ।
दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न भागमा आयोजित कार्यक्रममा अस्ति र हिजो गरेर सात जनाको ज्यान गएको र चार सय जनाभन्दा धेरै घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वामा उल्लेख छ।
शिवगङ्गाई जिल्लाको सिरावयाल गाउँमा साँढे लखेट्नेक्रममा मालिककै ज्यान गएको छ । प्रहरीले धेरैजसो मृत्यु र घाइते साँढे जुधाउने मैदान बाहिरै भएको बताएका छन्।
भारतको तमिनाडुमा साँढे जुधाउने चलन निकै लोकप्रीय छ । वर्षेनि मानिसको ज्यान जाने घटना हुँदै आए पनि स्थानीय प्रशासनले कुनै कदम नचालेको गुनासो बढ्दै गएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |