

धादिङ,०५ असार ।
धादिङमा अखिल नेपाल कबड्डी संघ गठन गरिएको छ ।
मंगलबार रत्नेश कुमार यादवको अध्यक्षतामा १३ सदस्यीय अखिल नेपाल कबड्डी संघ धादिङ गठन गरिएको हो ।जसमा संघको उपाध्यक्षमा सरिता घले र बिप्सा तामाङ, सचिवमा विवेक मान्नधर र कोषाध्यक्षमा मनिष श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा रन्जीत श्रेष्ठ, सुमित दूधराज, श्री कृष्ण रिजाल, विशाल सापकोटा, बिनोद थापा मगर, सुरेन्द्र उप्रेति, अनु तामाङ र सुदिप अधिकारी चयन भएका छन् ।
जिल्ला खेलकुद विकास समिति धादिङको सभाहलमा भएको कार्यक्रममा अध्यक्ष खेलकुद विकास समिति अध्यक्ष प्रताप सिं तामाङ,कार्यालय सचिव रमेशमान तुलाधर लगाएतको उपस्थिती रहेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |