

धादिङ । सदरमुकाम धादिङबेशीमा भएको खुल्ला फुटसल प्रतियोगितामा धादिङ फुटसल एकेडेमी प्रथम भएको छ ।
शुक्रबार भएको फाईनल खेलमा एक्सन नेपाललाई ७–५ गोल अन्तरले पराजित गर्दै धादिङ फुटसल एकेडेमी प्रथम भएको हो ।प्रतियोगितामा हिम्स नेपाल बी र अभिषेक चर्च तेस्रो भएका छन् ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टिमले क्रमशः २० हजार, १० हजार र ५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
हिमालय सामुदायिक मुक्ति समाज (हिम्स नेपाल), नगर इसाई समाज र महिमा युथ क्लवले ख्रीष्टमस २०२४ को अवसरमा संयुक्त रुपमा आयोजना गरेको प्रतियोगितामा १३ टिम सहभागी थिए ।
बिहिबारदेखी शुरु भएको प्रतियोगिता शुक्रबार नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम प्रसाद ढुंगानाले पुरस्कार वितरण गर्दै समापन गर्नुभएको हो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |