

धादिङ । धादिङको धुनिवेशी नगरपालिका स्तरिय १४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधी भुवनेश्वरी माध्यमिक विद्यालयले जितेको छ ।
प्रतियोगितामा भुवनेश्वरीले १७ स्वर्ण १२ रजत र ५ कास्य सहित प्रथम स्थान हाँसिल गरेको हो ।
यस्तै ७ स्वर्ण १० रजत ९ कास्य सहित मच्छिन्द्र माध्यमिक विद्यालय द्धितीय भएको छ भने ५ स्वर्ण ९ रजत ९ कास्य सहित महेशधर्म माध्यमिक विद्यालय तृतीय भएको छ ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय भएका विद्यालय र सहभागी विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र सहित सम्मान गरिएको छ।प्रतियोगितामा विभिन्न ५४ वटा पदकका लागि भएको प्रतिस्पर्धा भएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |