

काठमाण्डौ । आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरू हुँदैछ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि सुरु हुने प्रतियोगितामा नेपाल, कीर्गिस्तान, म्यानमार र लेवनान सहभागी छन् ।
नेपालले आज आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ ।खेल दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ ।
त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच खेल हुनेछ ।
प्रतियोगिताका लागि विदेशमा रहेका खेलाडीहरु एन्जिला र रेखा आइसकेका छन् भने सावित्रा भण्डारी साम्बा आज आइपुग्ने नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताउनुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |