

काठमाण्डौ । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता अन्तरगत लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनलमा पुगेको छ।
आज त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा नेपालले लेबनानलाई १-० गोलले हरायो ।
नेपालकी सावित्रा भण्डारीले खेलको ४२औं मिनेटमा गोल गरिन् ।प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जीत हो ।
नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले हराएको थियो ।अब नेपालले उपाधिका लागि म्यानमारसँग खेल्नेछ। नेपालको जीतसँगै म्यानमार पनि फाइनलमा पुगेको हो ।
आजै भएको खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको हो। filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |