Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

९ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

२१ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

२१ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

२१ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

२२ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

२२ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

२२ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

९ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

महाशिवरात्रिमा नलाङ मोडेल एकेडेमीदेखी सिद्धबाबा मन्दिरसम्म महिला/पुरुष मिनि म्याराथुन दौड हुने

  • बागमती कलम
  • ६६२ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ फागुन १०, शनिबार (१ साल अघि)
महाशिवरात्रिमा नलाङ मोडेल एकेडेमीदेखी सिद्धबाबा मन्दिरसम्म महिला/पुरुष मिनि म्याराथुन दौड हुने

धादिङ । सिद्धलेक गाउँपालिका-२ स्थित नलाङमा महिला/पुरुष मिनि म्याराथुन दौड प्रतियोगीता हुने भएको छ ।

चक्रदेवी सामुदायिक समाज नेपालको आयोजना तथा द यिअर्ली ट्रष्ट,नलाङ मोडेल एकेडेमी, नेपाल एडुमेडिक ट्राभल एण्ड ट्रेकिङ कम्पनीको संयोजनमा महाशिवरात्रिको अवसरमा फागुन १४ गते ज्यामिरस्वाँरामा रहेको नलाङ मोडेल एकेडेमीदेखि सिद्धबाबा मन्दिरसम्म मिनि म्याराथुन प्रतियोगीता हुने भएको हो।

‘धार्मिक एवं ऐतिहासिक स्थलहरुको संरक्षण र पर्यटन प्रवर्धनमा युवाहरु’ भन्ने मुल नाराका साथ हरेक बर्ष शिवरात्रीको अवसरमा संचालन हुँदै आएको मिनि म्याराथुन दौड यस वर्ष पनि आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगितामा ४ समुह बिभाजन गरिएको छ।

जसमा पुरुष १५ वर्ष भन्दा माथी, महिला १५ वर्ष भन्दा माथी, पुरुष १५ वर्ष भन्दा मुनि र महिला १५ वर्ष भन्दा मुनि रहेको आयोजकले जानकारी दिएको छ ।

वडा नं २,नलाङ मोडेल एकेडेमीवाट बिहान ७:३० बजेबाट सुरु भई सिद्धबाबा मन्दिर सिद्धलेकमा समापन हुने दौडमा प्रथम, द्धितिय, तृतीय र सान्तवना हुनेलाई नगद, प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजकले जनाएको छ।

सहभागिहरुलाई जर्सि वितरण गरिने र सहभागिहरुलाई सिद्धबाबा मन्दिरमा नास्ताको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगीताबारे थप जानकारीको लागि : नलाङ मोडेल एकेडेमी
९८४३०५०१४४, ९८४६०४१७१८, ९८६१३७७६२२

सिद्धबाबा मन्दिरमा यस बर्ष पनि पाँचौ सिद्धलेक शिवरात्री मेला–२०८१ हुँदै छ ।

सिद्धलेक गाउँपालिकाको प्रायोजनमा सिद्धलेक ढेवाडाँडा समाज नेपालले मेला आयोजना गरेको हो ।

मेलामा राष्ट्रिय कलाकार चर्चित गायक अर्जुन सापकोटा, गायीका भूमिका गिरी, कौडा गायक पृथ्वी गुरुङ, गायक नवराज काप्री(भाले), गायिका बिन्दा परियार, गायक प्रदिप बराईली, डान्सर प्रवेश श्रेष्ठ, मोडल तथा सर्जक रविन गुरुङ, गायक मिलन विश्वकर्मा, मोडल तथा जादुगर अमिस उपरकोटी, मोडल टिका भुजेल र गायक विकास राना मगर लगाएत स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।

आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सिद्धलेक ढेवाडाँडा समाज नेपालले गाउँपालिकाको समन्वयमा विगत केही बर्षदेखी सिद्धलेक धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सवको आयोजना गर्दै आएको छ।

जिल्लाकै ऐतिहासिक धार्मिक तथा पर्यटन स्थल धादिङ्गको सिद्धलेक गाँउपालिकाभित्र पर्ने साविकको नलाङ्ग र सलाङ्ग (हाल वडा नं. २, ३ र ४) को सिमानामा अवस्थित सिद्धेश्वर महादेवको नामबाट नामाकरण भएको यस सिद्धलेक तथा ढेवाडाँडामा महादेवको पूजा अर्चना गर्न शिवरात्रीमा हरेक बर्ष श्रद्धालु भक्तजनहरूको ठूलो मेला लाग्ने गर्दछ।

सिद्धलेककै साथमा रहेको १ हजार ५२५ मिटर अग्लो ढेवाडाँडा रहेको छ।

त्यहाँबाट धादिङ जिल्लाको सल्यानटार बाहेक साविकको ४९ वटा गाउँ विकास समितिहरु, हिमश्रृङ्खला, मनोरम हरियाली, जैविक विविधता र अन्य थुप्रै मनोरम दृष्यहरु देखिन्छन्।

सिद्धलेकलाई धार्मिक एवं पर्यटकीय दृष्टिकोणले जिल्लाकै अत्यन्तै महत्वपूर्ण स्थलको रूपमा लिइन्छ । तर पर्यटन प्रवद्धन भने हुन सकेको छैन।

सरोकारावालहरुले सिद्धलेकको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक फाइदाका बारेमा व्यापक प्रचारप्रसार गर्न आवश्यक रहेको छ।

हेर्नुहोस् सिद्धबाबा र ढेवाडाँडाका केही तस्विर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ९ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    २१ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    २१ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    २१ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    २२ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    २२ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    २२ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution