

काठमाण्डौ । आईसीसी १९ वर्षमुनिको विश्वकपअन्तर्गत एशिया छनोटमा नेपालले आज ओमानसँग खेल्दैछ।
खेल बिहान साढे ९ बजेदेखि माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने यो शुरू हुने छ।
एशिया छनौट प्रतियोगितामा नेपालले पहिलो खेलमा यूएईलाई पराजित गर्दै विजयी शुरूवात गरेको छ भने ओमानले अफगानिस्तानसँग हार बेहोरेको छ।
त्यस्तै आज अर्को खेल अफगानिस्तान र हङकङबीच तल्लो मुलपानी क्रिकेट मैदानमा साढे ९ बजे नै शुरू हुनेछ ।
प्रतियोगितामा अप्रिल १६ मा नेपालले हङकङसँग र अफगानिस्तानले यूएईसँग खेल्ने तालिका रहेको छ ।
त्यसैगरी अप्रिल १७ मा ओमान र यूएई खेल्दै छन् भने अप्रिल १८ मा हङकङ र ओमान खेल्दै छन् । त्यसैगरी अप्रिल १९ मा नेपाल र अफगानिस्तानसँग खेल्नेछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |