

धादिङ । अखिल नेपाल खेलकुद महासंघ धादिङको अध्यक्षमा प्रतापसिंह तामाङ चयन हुनुभएको छ ।शनिबार धादिङबेशीमा भएको महासंघको दोस्रो जिल्ला सम्मेलनले तामाङलाई अध्यक्षमा चयन गरेको हो ।
नव गठित कार्यसमितिको उपाध्यक्षमा विदुर अर्याल र दिपक तामाङ, सचिवमा ओम लामा, सहसचिवमा पृथ्वी कटुवाल र रोहित श्रेष्ठ चयन हुनुभएको छ ।
महासंघका केन्द्रीय महासचिव अन्जन धमलाको प्रमुख आतिथ्यतामा भएको सम्मेलनमा माओवादी केन्द्र धादिङका ईन्चार्ज पुष्पविक्रम मल्ल, बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विशेष आतिथ्ता रहेको थियो माओवादी केन्द्र धादिङका जिल्ला संयोजक मनराज भण्डारी, अखिल नेपाल खेलकुद महासंघका केन्द्रीय सचिव गोविन्द घिमिरे लगायतको आतित्थ्यता रहेको थियो ।
कार्यक्रममा स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार गर्नेसँगै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने विषयमा छलफल गरिएको थियो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |