Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
खेलकुद
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग

४ घण्टा अघि
२

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

१0 घण्टा अघि
३

चुमनुब्रीमा बाढीले ४ घर बगायो

१0 घण्टा अघि
४

परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

१ दिन अघि
५

महादेववेशीमा एक सय जनाले गरे रक्तदान

१ दिन अघि
६

गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात

१ दिन अघि
७

कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै

१ दिन अघि
८

धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने

१ दिन अघि
९

फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग

१ दिन अघि
१०

धादिङ भलिबल संघको अधिवेशनको मिति तय

१ दिन अघि
११

पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

१ दिन अघि
१२

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

४ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

५ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

१ महिना अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

२ दिन अघि
११

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१२

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि

धादिङको यू-१९ अन्तरपालिका स्तरीय क्रिकेटको उपाधी नीलकण्ठलाई, कति पाए पुरस्कार राशी ?

  • बागमती कलम
  • ५९७ पटक पढिएको
  • प्रकाशित मिति: २०८२ जेष्ठ १७, शनिबार (१ साल अघि)
धादिङको यू-१९ अन्तरपालिका स्तरीय क्रिकेटको उपाधी नीलकण्ठलाई, कति पाए पुरस्कार राशी ?

धादिङ । धादिङबेसीमा भएको अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको छ ।

धादिङ जिल्ला क्रिकेट संघले जिल्लामा पहिलो पटक आयोजना गरेको प्रथम जिल्ला स्तरीय अन्तरपालिका १९ वर्ष मुनीको टी ट्वान्टी क्रिकेट प्रतियोगीताको उपाधी नीलकण्ठ नगरपालिकाले जितेको हो ।

धादिङवेशीस्थित खुल्लामन्चमा शनिवार भएको फाइनल खेलमा बेनिघाट रोराङ गाउँपालिकालाई ५४ रनले पराजित गर्दै नीलकण्ठ नगरपालिकाले उपाधी हात पारेको हो ।

उपाधी जितेसँगै नीलकण्ठले नगद ३० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ भने उपबिजेता बेनिघाट रोराङले नगद १५ हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र पाएको छ ।

तस्विरमा उपविजेता बेनिघाट रोराङ गाउँपालिका टिम

टस जितेर बेनिघाट रोराङ गाउँपालिकाले बलिङ रोजेपछि नीलकण्ठ नगरपालिकाले पहिलो इनिङमा ब्याटिङ गरेको थियो ।

नीलकण्ठका ओपनिङ ब्याट्म्यान सुसान रेग्मी र सन्दिप श्रेष्ठको सतकीय साझेदारीमा नीलकण्ठ नगरपालिकाले निर्धारित १५ ओभरमा १ सय ५१ रन बनाएको थियो ।

ब्यक्तिगत रुपमा नीलकण्ठ नगरपालिकामा ब्याटर सन्दिप श्रेष्ठले ३१ बलमा ६१ रन जोड्दा अर्का ओपनर सुसान रेग्मीले ३५ बलमा ४५ रनको योगदान दिएका थिए ।

बलिङ तर्फ बेनिघाट रोराङ गाउँपालिकामा अनमोल पाण्डेले २ ओभरमा १७ रन दिएर ४ विकेट हात पारे ।त्यस्तै बेनिघाटका अर्का बलर श्रीजन पाण्डेले ३ ओभरमा ३० रन खर्चिएर २ विकेट लिए ।

१ सय ५२ रनको टार्गेट लिएर दोश्रो इनिङमा ब्याटिङ गर्न आएको बेनिघाट रोराङ गाउँपालिका ९७ रनमा अलआउट हुँदा पराजीत हुन पुग्यो ।

बेनिघाट रोराङ गाउँपालिकाको सुरुवाती ब्याटरहरुले खासै रन बनाउन नसक्दा सुरुमै दवावमा परेको थियो ।

मध्यक्रमका ब्याटर इशाक मियाले ३५ बलमा नटआउट रहदै ब्यक्तिगत ५६ रनको योगदान दिएपछि बेनिघाटले सम्मानजनक स्कोर गर्न सफल भएको थियो । बेनिघाटका अर्का ब्याटर वीलियम श्रेष्ठले १६ बलमा १९ रनको योगदान दिएका थिए ।

बलिङ तर्फ नीलकण्ठ नगरपालिका कृतन गुरुङले ३ ओभरमा १२ रन खर्चिएर ३ विकेट लिएका थिए । त्यस्तै राहुल रोक्काले ३ ओभरमा १९ रन दिएर २ विकेट लिएका थिए ।

फाइनल खेलको म्यान अफ द म्याच नीलकण्ठ नगरपालिकाको लागि अर्धसतकीय पारी खेलेका ब्याटर सन्दिप श्रेष्ठ घोषित भए ।

प्रतियोगीताभरको उत्कृष्ट बलरको रुपमा नीलकण्ठ नगरपालिकाका आयुष भट्ट घोषित हुँदा उत्कृष्ट ब्याटर बेनिघाट रोराङ गाउँपालिकाका श्रीजन पाण्डे भए ।

त्यस्तै प्रतियोगीताभरकै उत्कृष्ट खेलाडीको रुपमा भने २ अर्धशतक सहित नीलकण्ठ नगरपालिकालाई उपाधी दिलाउन महत्वपुर्ण योगदान दिएका ब्याटर सन्दिप श्रेष्ठले हात पार्दा उदयीमान खेलाडीको उपाधी बेनिघाट रोराङ गाउँपालिका १२ वर्षिय खेलाडी अनमोल पाण्डेले पाए । उनीहरुलाइ विधागत रुपमा ट्रपी प्रदान गरियो ।

प्रतियोगीताकै अवसरमा धादिङ जिल्लामा जन्मिएर बागमती प्रदेशको प्रतिनिधित्व गदै राष्ट्रिय स्तरको महिला क्रिकेट खेलेका नीलकण्ठ नगरपालिका वडा नं ८ कि अप्सरा कुमाल र सिद्धलेक गाउँपालिका वडा नं ७ की सानिया गिरीलाई धादिङ जिल्ला क्रिकेट संघको तर्फबाट सम्मान गरिएको थियो ।

प्रतियोगीतालाई ब्यवस्थित रुपमा सम्पन्न गर्नको लागि नीलकण्ठ नगरपालिकाले मुख्य सहयोग गरेको थियो ।

त्यस्तै अन्तराष्टिय धादिङ समाज भारत शाखा र फिनल्याण्ड शाखाले क्रमशः नगद रु २० हजार र १५ हजार ५ सय रुपैया आर्थिक सहयोग गरेका थिए। त्यसैगरि धादिङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष रोहित भण्डारी र धादिङवेशी स्थित कैलाश हार्डवेयरका प्रोपाइटर अनिल केसीले ब्यक्तिगत रुपमा नगद सहयोग गरेका थिए ।

प्रतियोगीतामा नीलकण्ठ, सिद्धलेक, गजुरी, थाक्रे, गल्छी र बेनिघाट रोराङ गाउँपालिका सहभागी थिए ।

धादिङ जिल्ला क्रिकेट संघले धादिङको क्रिकेट खेलको विकासका लागि हरेक वर्ष उमेर समुह र पालिका स्तरीय प्रतियोगीता गर्दै आइरहेको छ ।

आगामी दशै तिहारको समयमा जिल्ला स्तरीय प्रतियोगीता सञ्चालन गर्ने तयारी गरिरहेको धादिङ जिल्ला क्रिकेट संघका अध्यक्ष दीपेश कडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
खेलकुद सम्बन्धि थप
  • gajal-pratisthan

    नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग

  • parewavir

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

  • 796939098_1364062465935471_5093786276715651416_n

    चुमनुब्रीमा बाढीले ४ घर बगायो

  • parewavir

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

  • समाचार
  • १

    नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग
    ४ घण्टा अघि

  • २

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द
    १0 घण्टा अघि

  • ३

    चुमनुब्रीमा बाढीले ४ घर बगायो
    १0 घण्टा अघि

  • ४

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द
    १ दिन अघि

  • ५

    महादेववेशीमा एक सय जनाले गरे रक्तदान
    १ दिन अघि

  • ६

    गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात
    १ दिन अघि

  • ७

    कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै
    १ दिन अघि

  • ८

    धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने
    १ दिन अघि

  • ९

    फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग
    १ दिन अघि

  • १०

    धादिङ भलिबल संघको अधिवेशनको मिति तय
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution