Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
बिचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

श्रीमानले गरे श्रीमतीको हत्या

११ घण्टा अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

निभ्न लागेको आत्मा

  • बागमती कलम
  • ६२९ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ फागुन २४, बुधबार (३ साल अघि)
निभ्न लागेको आत्मा

शरण रेग्मी
धादिङ,२४ फागुन ।
म बेलुकाको खाना पश्चात् पलङ्मा लम्पसार हुन्छु । दिमागमा हरेक कुराहरु एकपछि अर्को गरी फिल्मको पर्दामा झैँ आइरहन्छन् । दुईवर्ष अघि डक्टरले भनेको कुराहरुले सबै अतितलाई जित्छ ।

मुखबाट रगतै छादेपछि अस्पतालको वेडमा भर्ना भएको दुइदिनपछि डक्टरले क्यान्सरको शंका गरेको थियो । त्यस दिनदेखि मेरो शरीरको तौल आधा कम भएसकेको छ । डक्टरको शब्दहरुले मलाई दुइघण्टा बेहोस पारेको थियो । अस्पतालको बेडमा नै !

डक्टरले sleeping tablet प्रयोग नगर्नु नै राम्रो भनेतापनि मैले प्रयोग गर्दा समेत मलाई निद्रा पर्न गाह्रो हुन्छ । कहिले त सोच्छु किन निन्द्रादेवी पनि मसँग रिसाएकी होली ? चिन्ताले चितामा पु¥याउँछ भन्ने कुरा मलाई थाहा छ ।

धेरै विद्धानका उद्गारहरु मेरो मानसपटलमा आइरहन्छ । कर्ण शाक्यको “सोच” पनि मैले तीन पटक पढिसकेको छु । जगदीश घिमिरेको “सकश” पनि तीनैपटक पढीसके । जीवनमा चिन्ता लिनु हुँदैन भन्ने कुरा थाहा छ तर पनि मेरो आत्मा मृत्युदेखि यति डराउँछ कि यी शब्दमा व्याख्या गर्न सक्दिन । ती मैले पढेका सिद्धान्तहरुलाई मेरो जीवनमा अनुशरण गर्न सक्दिन ।

म धेरै साहस गरेर यमराजलाई जित्ने प्रयास गर्छु तर पनि पापी यमराज मलाई १५ कोशपरबाट धकेल्दै, अचेट्दै, लछार्दै अगाडी बढिरहेको छ । म मृत्युलाई जित्ने अभिलासामा यी शब्दहरुसँग मितेरी लाउदै छु। घरी काल्टे फेर्छु, घरी उत्तानो पर्छु, घरी के ….गर्छु, जे गरेपनि मेरो वरीपरि मृत्यु नाचिरहेको छ । यमराज अचम्मका लुगा लगाएर मलाई डर देखाइरहेको छ ।

मेरो शरीर थर–थर कापिरहेको छ । शरीरभरी नानाथरीका जबरहरु छन् । शरीरका रौंहरु ठाडा भएका छन् । तर निर्दोष म ! मृत्युका अगाडी केही गर्न सक्दिन ।

म त विश्वमा आएको दुइदिनको पाहुना नै त हुँ । नाङ्गो आएँ र नाङ्गै जाँदैछु । जन्मदा मैले के नै ल्याएको थिएँ र अहिले आफ्नो भनुँ ! धन, दौलत, मान पहवी, श्रीमती, बालबच्चा अनि बा,आमा । एक्लो जन्मिए, एक्लै जाँदैछु । मेरो बाँकी रहेको समय आफन्त, इष्टमित्र, साथीभाइ, छिमेकी र परिवारमा समर्पण गर्ने विचार गर्दैछु ।

मृत्यु अकाट्य कुरा हो र मानिस मृत्युदेखि डराउनु हुँदैन । कस्ता कस्ता वीर पुरुषहरुले पनि मृत्युदेखि हार खानु प¥यो । डाइनोसर पृथ्वीबाट लोभ भएर जानुप¥यो । नेपालियन बोनापार्ट, लक्ष्मी प्रसाद देवकोटा लगायत अल्वर्ट आइन्सटाइन जस्ता महामानवहरुलाई पनि मृत्युले आफुनो कब्जामा पारिसक्यो भने म जस्तालाई त छोड्ने कुरै भएन ।

जन्मदा घरको एउटा कुनामा जन्मिएर दुइघण्टा सम्म अचेत अवस्थामा रहेको मेरो आत्मा झन्–झन डराइरहेको महशुस हुन्छ । मरेको वा ज्युँदो थाहा नभएपछि गाउँको एक जान्नी सुन्ने सुडेनीले धेरै पटक चिमोटेपछि मात्र म रोएको थिएँ रे ! अनि गाउँघरमा सबै भेला भएकाहरु हाँसिरहेका थिए तर म भने रोइरहेको थिएँ ।

म रुदा हास्नेहरुलाई म मर्दा रुवाएर जाने प्राण लिएको व्यक्ति म आज आफै अनायस नै रुदैछु । आजका दिनसम्म जानेर एकजना र एक जिवित प्राणीको आत्मालाई रुवाएको छैन र ज्यान लिएको पनि छैन । दुइवर्ष अघिका ती स्वर्णीम दिनहरुमा दुनियाको हित हुने कार्यहरु प्रशस्त गरें । यस अर्थमा म खुशी नै छु ।

हुन त विज्ञानले अहिलेसम्म स्वर्ग र नर्कको व्याख्या गर्न सकेको छैन । यसको अस्तित्वमा प्रश्न चिन्ह खडा गरेको छ ! तर म भने जिउदै धेरै पटक स्वर्ग पुगिसकेको व्यक्ति अन्तर्गत पर्छु । मेरो दिमागमा सधैभरी स्वर्ग र नर्ग, जन्म र मृत्य मात्र घुमिरहन्छ । अतःमेरा सपनाहरुमा म स्वर्गमा पुगेको हुन्छु ।

संसारको सबैभन्दा ठूलो चीज खुशी हो । जो व्यक्ति खुशी हुन्छ । त्यो व्यक्तिको आयु धेरै हुन्छ । उपचार नै नहुने रोगहरुबाट पनि उनीहरु मुक्त रहन सक्छन् । व्यक्तिलाई सुख, ऐश, आराम त चिहानमा राखेपछि मात्र खरानी हुन्छ । विश्वको प्रायः सबै देशका शिशियसहरु यसरी नै म जस्तै बेसाहारा भइरहेका छन् ।

डिप्रेसनका रोगीहरु भइरहेका छन् । हजारौँ मानिसहरुको भिडमा पनि महशुस गरिरहेका छन् । परिवारमा एक्लो महशुस गरिरहेका छन् । आशा छ त केबल अर्को जुनीको !

यस धर्तीबाट विदा लिनुअघि सम्पूर्ण मानिसलाई जहाँ रहनुहुन्छ, जहाँ हुनुहुन्छ सुखी र खुसी रहनु भन्न चाहन्छु । अलि केही वर्ष भएको भएँ म पृथ्वीमा कुनै नयाँ कार्य गर्ने थिए तर मसँग समय अति कम । थोरै छ । समय अति बलवान छ ।

समय र मृत्युले कहिल्यै पनि र कसैलाई पनि पर्खदैन र मलाई पनि पर्खेन । तर ठिकै छ जब मेरो सास वायुमण्डलमा मिल्दछ, तब म सम्पूर्ण मानव जगतलाई खुसी र सुखी रहन आवह्न गर्दै अघि बढ्नेछु ।

लेखक शरण रेग्मी सिद्धलेक गाउँपालिका–४ मा रहेको कालीदेवी माध्यमिक बिद्यालयका शिक्षक हुनुहुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
५%२%
प्रतिक्रिया दिनुहोस
बिचार सम्बन्धि थप
  • Oli Lekhak pakrau sambandhi Artical.jpg

    ओली-लेखक पक्राउ: न्यायको अभ्युदय कि,राजनीतिक प्रतिशोधको नयाँ अध्याय ?

  • suresh-aryal-dhd

    `प्रेमको पाण्डुलिपि´

  • kesab rupakheti

    वर्तमानको माग राजनीतिक दलभित्र रुपान्तरण कि पुस्तान्तरण ?

  • 2

    कम्पनीको साधारण सभा यस कारण आवश्यक

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ११ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution