Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१५ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१५ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

सुनौलो भैरवीमा विद्यार्थीसंग मेयर कार्यक्रम : शिक्षा, पूर्वाधार र बालमैत्री शासनबारे छलफल

  • बागमती कलम
  • ३५७ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ फागुन १९, सोमबार (१ साल अघि)
सुनौलो भैरवीमा विद्यार्थीसंग मेयर कार्यक्रम : शिक्षा, पूर्वाधार र बालमैत्री शासनबारे छलफल

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको सुनौलो भैरवी माध्यमिक विद्यालयमा विद्यार्थीसंग मेयर कार्यक्रम सञ्चालन गरिएको छ।

आइतवार नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगानासंग विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक र अन्य सरोकारवालासंग छलफल गरिएको थियो ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख प्रकाश दत्त भट्टका अनुसार कार्यक्रममा सुनौलो भैरवी माध्यमिक विद्यालयको शैक्षिक सुधार, बालमैत्री स्थानीय शासन, पूर्वाधार विकास, आर्थिक पारदर्शिता लगायतका विषयमा दोहोरो छलफल भएको थियो ।

विद्यालय सुधारका लागि विद्यार्थी, अभिभावक र शिक्षकहरुबाट सुझाव लिने, शिक्षामा नगरपालिकाबाट भैरहेका कामहरु जानकारी गराउने, बालमैत्री स्थानीय शासन अवलम्वनका लागि प्रतिवद्धता लिने लयायतका उद्देश्यले विद्यार्थीसंग मेयर कार्यक्रम गरिएको भट्टले बताउनुभयो।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले नगरप्रमुख ढुंगाना सामु विषयगत शिक्षकको अभावमा अध्ययनमा समस्या भएको, खेलकुदका सामाग्री नहुँदा विद्यार्थिको वृत्तविकास हुन नसकेको, शिक्षकहरु बालमैत्री नभएको, विज्ञान प्रयोगशाला कमजोर रहेको लगायतका गुनासाहरु राखेका थिए।

त्यसैगरी अभिभावकहरुले विद्यालयसम्म पुग्ने बाटो स्तरउन्नती गर्नुपर्ने, अलपत्र अवस्थामा रहेको भवन निर्माण कार्यलाई पूर्णता दिनुपर्ने, शिक्षकहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने, व्यवस्थापन समिति गठन, शिक्षक नियुक्ति र सरुवामा राजनीतिक हस्तक्षेप हुन नहुने विषयहरु उठाएका थिए ।

छलफलमा उठेका विषयहरुलाई संवोधन गर्दै नगर प्रमुख ढुंगानाले नगरपालिकाको श्रोत साधनले धानेसम्म विद्यालय सुधारमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

ढुंगानाले विषयगत शिक्षकको व्यवस्था छिट्टै गर्ने, खेलकुदका सामाग्री तत्काल उपलव्ध गराउने, विज्ञान प्रयोगशालाको स्तरउन्नती गर्ने र भौतिक पूर्वाधारमा आगामी वर्षको कार्यक्रममा बजेट व्यवस्था गर्ने बताउनुभयो ।

नगर प्रमुख ढुंगानाले नगरपालिकाले छिट्टै बालमैत्री स्थानीय शासन अवलम्वन गर्न लागेकाले सबै विद्यालयमा दण्ड रहित शैक्षिक वातावरण बनाउन निर्देशन पनि दिनुभयो ।

अहिलेका बालबालिका भोलिका राष्ट्र निर्माणका शक्ति भएको बताउँदै ढुंगानाले बालबालिकाको भविष्य प्रति चासो राख्न अभिभावकसंग आग्रह गर्नुभयो ।

विद्यालय पठाउँदैमा मात्रै बालबालिकाको पढाई राम्रो नहुने भन्दै नगर प्रमुख ढुंगानाले अभिभावकले घरमा पनि बाल मैत्रीपूर्ण व्यवहार गर्दै समय दिनुपर्ने बताउनु भयो ।

शैक्षिक संस्था राजनीतिबाट टाढा रहनुपर्छ भन्दै नगर प्रमुख ढुंगानाले कुनैपनि विद्यालयमा राजनीतिक हस्तक्षेप हुन नदिने र आफूपनि नगर्ने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख दिपक विश्वकर्माले नगरपालिकाले कक्षा १२ सम्मको शिक्षा निशुल्क गरेको बताउँदै शिक्षा क्षेत्रमा नीलकण्ठले ठुलो फड्को मारेको दाबी गर्नुभयो ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले नगरपालिकाले आफ्नो कूल बजेटको ४५ प्रतिशत शिक्षा, युवा तथा खेलकुदमा लगानी गरेको तथ्यांक प्रस्तुत गर्नुभयो।

छलफल कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज पाठकले विद्यालयले गरिरहेका कार्यक्रमहरु र आगामी योजनाहरुका बारेमा जानकारी गराउनु भएको थियो ।

छलफलका क्रममा अभिभावहरुले विद्यालयको लेखापरीक्षणका विषयमा कुरा उठाएका थिए ।

विगतको विद्यालय प्रशासनले आर्थिक अनियमितता गरेको, अख्तियारमा उजुरी रहेको र बरबुझारत समेत नगरेको विषय चर्को रुपमा उठेको थियो ।

यस विषयमा नगर प्रममुख ढुंगानाले छानविन गर्न सामाजिक विकास समितिका संयोजक मञ्जु मगरको संयोजकत्वमा समित गठन गरेको समितिले काम गरिरहेको बताउनु भयो ।

समितिको प्रतिवेदनपछि सबै विषय टुंग्याउने र आर्थिक अनियमितता भेटिए असुल उपर गरेरै छाड्ने बताउनु भयो।

कार्यक्रममा विद्यार्थी र नगरप्रमुखबीच खुला संवाद भएको र आगामी दिनमा यस्तो कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिनुभयो।

विद्यार्थीसँग मेयर जस्तो कार्यक्रम विद्यार्थी र स्थानीय सरकारबीचको सम्बन्ध सुदृढ बनाउने एउटा उत्कृष्ट पहल भएको सहभागीहरूले बताएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामहरी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको अन्त्यमा नगरप्रमुख ढुंगानाले विद्यार्थीहरूलाई आफ्ना समस्या तथा सुझावहरू निरन्तर राख्न आग्रह गर्दै आगामी दिनमा पनि यस्तो संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यार्थीसंग मेयर कार्यक्रमलाई रेडियो धादिङका स्टेसन म्यानेजर राजाराम शर्माले सहजीकरण गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १५ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution