Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २१, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग

४ घण्टा अघि
२

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

१0 घण्टा अघि
३

चुमनुब्रीमा बाढीले ४ घर बगायो

१0 घण्टा अघि
४

परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

१ दिन अघि
५

महादेववेशीमा एक सय जनाले गरे रक्तदान

१ दिन अघि
६

गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात

१ दिन अघि
७

कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै

१ दिन अघि
८

धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने

१ दिन अघि
९

फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग

१ दिन अघि
१०

धादिङ भलिबल संघको अधिवेशनको मिति तय

१ दिन अघि
११

पृथ्वी राजमार्गको परेवाभिरमा शनिबार सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने,वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

१ दिन अघि
१२

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

४ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

५ दिन अघि
६

समाचार बनेपछि बदलियो धादिङ छेपाङकी सुत्केरी अञ्जलीको जीवन, घरमै पुग्न थाल्यो राहत

१ महिना अघि
७

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
८

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

३ हफ्ता अघि
९

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
१०

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

२ दिन अघि
११

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
१२

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि

बिद्यालय परिर्वतनको संवाहक बन्दै आमा अभिभावकहरु

  • बागमती कलम
  • २४३ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ चैत्र २०, बुधबार (१ साल अघि)
बिद्यालय परिर्वतनको संवाहक बन्दै आमा अभिभावकहरु

धादिङ। बेनिघाट रोराङ गाउँपालिङका वडा नं. ८ गोठिभञ्ज्याङ बस्ने एक गृहिणी महिला हुन् सरिता चेपाङ।सरिता घरको माईली बुहारी हुन् । सरिताको घरमा श्रीमान श्रीमती र एक छोरी छिन्।

सरिताको छोरी घर नजिकैको गोठिभञ्ज्याङ आधारभूत विद्यालयमा बाल बिकास कक्षामा पढ्छिन् ।गोठिभञ्ज्याङ टोलमा विषेशतः चेपाङ, गुरुङ, नेवार समूदायका मानिसहरुको बसोबास रहेको छ।

गोठिभञ्ज्याङ टोलको बालबालिकाहरु बिद्यालय नियमित नजाने ,घरमा पनि पढ्ने वातावरण नहूने, सरसफाइ नहुने,बालबालिकालाई समयमा खाना खुवाएर विद्यालय नपठाउने, बालबालिका प्रति अभिभाबकहरुको कम नै चासो हुने लगायतका समस्या रहेको थियो ।

यसै समस्यालाई समाधानको लागि बिद्यालय कि शिक्षिका सानुमाया चेपाङले उपायहरुको खोजि गर्ने क्रममा प्रयास नेपाल नामक गैरसरकारी संस्थामा काम गर्ने एक सामाजिक कार्यकर्ता सुमित्रा चेपाङसँग भेट भयो ।

भेटको क्रममा बिद्यालयमा अभिभावक शिक्षाका समस्याको बारेमा छलफल गर्दा मासिक अभिभावक शिक्षा सत्र संञ्चालनमा गर्न सुझाव पाउनु भयो ।

सुमित्राको सुझावको आधारमा सानुमाया चेपाङले अभिभावक शिक्षा कक्षा संचालन गर्न बिद्यालय व्यवस्थापन समितिको बैठक राखी छलफल गराउनु भयो ।

बैठकले अभिभावक सत्र संचालन गर्न सहयोग गर्ने निर्णय पछि २०८१ बैशाखबाट अभिभावक शिक्षा सत्र संचालन गर्नु भयो । अभिभावक शिक्षा कक्षाका सहभागी मभ्ये एक थिईन् सरिता चेपाङ।

शुरुशुरुमा त सरिता चेपाङलाई पनि पनि यहाँको चलन नै यस्तै हो जस्तो लाग्थ्यो जब सरिता छोरीलाई भर्ना गर्न गोठिभञ्ज्याङ आधारभूत विद्यालयमा पुगिन् सोही समयमा मासिक बैठकमा बिद्यालय आउनु पर्ने बाल विकास शिक्षिका सानुमाया चेपाङ जानकारी दिनु भए पछि नियमित बैठकमा जान थालिन् ।

सरिताले अभिभावकहरुको मासिक बैठकमा नियमित सहभागीता पछि अभिभावकहरुले बालबालिकाहरुको गर्नुपर्ने कामको सीप र भरमा बालबालिकासँग बोल्ने, बाल विकासका उमेरका बालबालिका प्रति अभिभावकहरुको उत्तर दायित्वका बाल विकास कक्षाका सहजकर्ता र अभिभावकको सम्बन्ध, बालबिकासको महत्वको बारेमा थाहा पाए, पढाईको महत्व, अभिभाबकको भुमिकाको बारेमा थाहा पाए,विद्यालयमा हुने अभिभावक बैठक,अतिरिक्त क्रियाकलापहरुमा पनि सहभागिता हुन थाले।

विद्यालयमा छोरीलाई भर्ना गरेपछि मैले पनि धेरै कुरा सिक्ने अवसर पाए सरिताले सुनाईन् ।

पहिले पहिले छोरीलाई नियमित बिद्यालय नपठाउने सरिताले आजभोली गोठिभञ्ज्याङ टोलका अन्य बालबालिकाहरुलाई पनि विद्यालयमा पठाउन प्रेरित गर्ने गरेको बताउछिन् ।

सरिता जस्तै जनप्रभात आबिका बिबिता चेपाङ, सोमिता चेपाङ, कालिका माविका चन्द्र कुमारी चेपाङ, फुलमाया चेपाङ अहिले बेनिघाट रोराङ गाउँपालिका वडा नं ६, ८ र १० का १९ सामुदायिक बिद्यालयका ३ सय जना आमा अभिभावकहरु बिद्यालय र बालबालिकाहरुको पढाई प्रति चासो दिन थालेका छन् ।

अभिभावकहरुको सक्रियता बढेसँगै बालबालिका नियमित आउने गरेको, पनि सरसफाई गराएर पठाउने,भरमा पनि बालबालिकाहरुको लागि समय दिने, बाल विकास शिक्षक र अभिावकहरुको बिचमा निरन्तर छलफलले बालबालिकाहरुको शैक्षिक सहित सामाजिकिकरण,मानसिक, संवेगात्मक विकास महत्वपुर्ण योगदान भएको वाल विकास शिक्षिका सरस्वती चेपाङ बताउनु हुन्छ।

बिद्यालयमा बाल विकास शिक्षकलाई तालीम,कक्षा कोठा व्यवस्थापन, अभिभावक शिक्षा लगायतको काममा चाईल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङ संञ्चालित शिक्षामा पहुँच सुनिश्चितता परियोजनाको महत्वपुर्ण योगदान रहेको बेनिघाट रोराङ गाउँपालिका शिक्षा अधिकृत बोधराज पाठकको भनाई रहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • gajal-pratisthan

    नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग

  • parewavir

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

  • 796939098_1364062465935471_5093786276715651416_n

    चुमनुब्रीमा बाढीले ४ घर बगायो

  • parewavir

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

  • समाचार
  • १

    नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग
    ४ घण्टा अघि

  • २

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द
    १0 घण्टा अघि

  • ३

    चुमनुब्रीमा बाढीले ४ घर बगायो
    १0 घण्टा अघि

  • ४

    परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द
    १ दिन अघि

  • ५

    महादेववेशीमा एक सय जनाले गरे रक्तदान
    १ दिन अघि

  • ६

    गलौदीका बाढीप्रभावितको पीडाः जङ्गलमा बालबालिका र ज्येष्ठ नागरिकको रात
    १ दिन अघि

  • ७

    कृष्णभीरमा ट्र्याक जोडियो,अब सडक सम्याउने काम सुरु हुँदै
    १ दिन अघि

  • ८

    धादिङ विपद् व्यवस्थापन समितिका १३ निर्णय : राहतपछि पुनःस्थापनामा जोडः प्रभावितको घर मर्मतदेखि भाडाको कोठासम्म व्यवस्था गर्ने
    १ दिन अघि

  • ९

    फोकस नेपाल र अक्सफामद्वारा गजुरीका बाढी प्रभावित परिवारलाई खाद्यान्नसँगै सरसफाइ सामग्री सहयोग
    १ दिन अघि

  • १०

    धादिङ भलिबल संघको अधिवेशनको मिति तय
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution