Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक २६, बुधबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही

१ दिन अघि
२

धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन

२ दिन अघि
३

सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको सांसद श्रेष्ठको आरोप

२ दिन अघि
४

आज साँझ करिब एक हजार ७०० मेगावाट विद्युत खपत हुने अनुमान

३ दिन अघि
५

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

५ दिन अघि
६

राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने

६ दिन अघि
७

कस्तो छ,तिहारको पाँच दिनको मौसम ?

६ दिन अघि
८

धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा

१ हफ्ता अघि
९

पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने

१ हफ्ता अघि
१०

फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने

१ हफ्ता अघि
११

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

१ हफ्ता अघि
१२

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

१ हफ्ता अघि

धेरै पढिएका

१

फुर्केखोलामा पन्टुन पुल राख्ने तयारी, के हो पन्टुन पुल ?

१ हफ्ता अघि
२

साना किसान कृषि सहकारी नलाङको अध्यक्षमा चेतनाथ सिलवाल चयन (तस्विर र भिडियोसहित)

१ हफ्ता अघि
३

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

३ हफ्ता अघि
४

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

३ हफ्ता अघि
५

पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने

५ दिन अघि
६

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

३ हफ्ता अघि
७

सरकारी तथा सार्वजनिक निकायका वेबसाइट र अनलाइन सेवाहरू अझै खुलेनन्

२ हफ्ता अघि
८

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

३ हफ्ता अघि
९

साना किसान कृषि सहकारी नलाङको मुनाफा १ करोड ३८ लाख भन्दा बढी (कार्यक्रमको सम्पूर्ण तस्विर र भिडियोसहित)

१ हफ्ता अघि
१०

भोलि बेलुकीदेखि पानी पर्ने

२ हफ्ता अघि
११

बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

३ हफ्ता अघि
१२

धादिङ-गोरखा सडक सम्पर्क विच्छेद,खाद्यान्न र इन्धन अभाव हुन नदिने प्रशासनको भनाइ

१ महिना अघि

धादिङका प्रहरीहरुलाई मनोसामाजिक समस्या र तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

  • बागमती कलम
  • २४० पटक पढिएको
  • प्रकाशित मिति: २०८१ चैत्र २१, बिहिबार (१ साल अघि)
धादिङका प्रहरीहरुलाई मनोसामाजिक समस्या र तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण

धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङका कर्मचारीको लागि मनोसामाजिक समस्या र तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ।

नीलकण्ठ नगरपालिकाको आयोजनामा प्रहरी कार्यालयमा कार्यरत प्रहरीहरुको लागि एक दिने तनाव व्यवस्थापन र मनोसामाजिक समस्याको विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो।

प्रहरीहरुलाई हुने तनाव र मनोसामाजिक समस्याको विषयमा जानकारी गराई दैनीक जीवनमा आईपर्ने तनाव व्यवस्थापन गर्न सहजहोस भनेर तालिमको आयोजना गरीएको नीलकण्ठ नगरपालिकाका सामाजिक विकास शाखा उर्मिला थपलियाले जानकारी दिनुभयो।

तनाव भनेको गाह्रो परिस्थितिको सामना गर्नुपर्दा शरीरले देखाउने प्रतिक्रिया भएको नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता रामकुमार थापाले बताउनुभयो ।

सहिजकरण गर्दै थापाले भन्नुभयो,“कुनै पनि यस्तो परिवर्तन जसले शारीरिक, मानसिक र भावनात्मक असुविधा पैदा गर्छ, यसलाई तनाव भनिन्छ। तनाव हुँदा हाम्रो मस्तिष्कले शरीरको विभिन्न अङ्गमा हर्मोनहरू अत्यधिक मात्रामा उत्पादन गर्छ।त्यसले मुटुको धड्कन बढाउने, रक्तचाप घटबढ गर्ने, फोक्सोलाई आवश्यकता भन्दा धेरै फुलाउने वा खुम्चाउने अनि मांसपेशीलाई कडा बनाउने गर्छ।”

त्यसैले हाम्रो मस्तिष्कले वास्तवमा के भइरहको हो भनेर ठम्याउनुअघि नै हाम्रो शरीरले यस्तो प्रतिक्रिया देखाउन थालिसकेको हुने भन्दै उ हाँले तनावको अवधि सिद्धिएपछि शरीर फेरि सामान्य अवस्थामै फर्कने बताउनुभयो ।

मनोसामाजिक भन्नाले मन र समाजलाई जनाउँदछ। मन भन्नाले कुनै पनि व्यक्तिको आफ्नो भावना, विचार, धारणा, सोच, दृष्टिकोण, बुझाइ भन्ने बुझिन्छ भने समाज भन्नाले घर परिवार, सामाजिक वातावरण, मुलुकको अवस्था इत्यादिलाई जनाउँदछ। तनाव व्यवस्थापन र मनोसामाजिक समस्याका विषयमा नीलकण्ठ नगरपालिकाका मनोसामाजिक परामर्शकर्ता राकुमार थापाले विषयबस्तु माथि सहजिकरण गर्नुभएको थियो ।

दीर्घ रोगहरू, भावनात्मक समस्या, व्यक्त गर्न नसकेको रिस, इश्र्या, ग्लानी,मानवीय सम्वन्धहरूमा एक्लोपना महसुस गर्ने, प्रीयजन संग बिछोड, कार्यस्थलमा कामको असन्तुष्टी, कामको वोझ, निराशा, असफलता, द्वन्द्व, प्राकृतिक प्रकोप मानव निर्मित घटनाहरू जस्ता विभिन्न कारणले गर्दा व्यक्तिमा तनावको सृजना हुने थापाले बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले सकारात्मक सोच कसरी अभिबृद्धि गर्ने,प्रहरी संगठनमा आउने तनाव,वर्तमान मानसिक अवस्थाको विषयमा सहजिकरण गर्नुभएको थियो ।

नीलकण्ठ नगरपालिकाका महिला विकास निरिक्षक निर्मला केसीले कार्यक्रमको उदेश्य सहित आगामी दिनमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले आगामी दिनमा प्रहरीसँगको सहकार्यमा तनाव व्यवस्थापन र मनोसामाजिक समस्याका सवालमा कार्यक्रम सन्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • IMG_20261110_193830

    आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही

  • IMG_20261109_174133

    धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन

  • IMG_20261109_171936

    सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको सांसद श्रेष्ठको आरोप

  • Bidhut-line-1707109583

    आज साँझ करिब एक हजार ७०० मेगावाट विद्युत खपत हुने अनुमान

  • समाचार
  • १

    आलोचनापछि सांसदको गाडीमाथि ट्राफिक कारबाही
    १ दिन अघि

  • २

    धादिङमा अन्तर्राष्ट्रिय धादिङ समाजको कार्यालय स्थापना, औपचारिक उद्घाटन
    २ दिन अघि

  • ३

    सञ्चारमाध्यममाथि अंकुश लगाउन खोजिएको सांसद श्रेष्ठको आरोप
    २ दिन अघि

  • ४

    आज साँझ करिब एक हजार ७०० मेगावाट विद्युत खपत हुने अनुमान
    ३ दिन अघि

  • ५

    पन्टुन ब्रिज फुर्केखोला आइपुग्यो: भोलीबाट रंगरोगन,तिहार लगतैबाट जडान सुरु गरिने
    ५ दिन अघि

  • ६

    राष्ट्र बैंकले आज र भोलि सुनचाँदीका सिक्का बिक्री गर्ने
    ६ दिन अघि

  • ७

    कस्तो छ,तिहारको पाँच दिनको मौसम ?
    ६ दिन अघि

  • ८

    धादिङमा बाढीपीडित परिवारका लागि विशेषज्ञ स्वास्थ्य शिविर,११४ जनाले लिए सेवा
    १ हफ्ता अघि

  • ९

    पृथ्वी राजमार्ग सोमबार तीन घण्टा बन्द हुने
    १ हफ्ता अघि

  • १०

    फुर्केखोलामा पन्टुन पुल राख्न १३ स्थानीय तह एकजुट, खर्च साझा रूपमा व्यहोर्ने
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution