

धादिङ। नीलकण्ठ नगरपालिका-४ पौवामा पानीको ड्रममा डुबेर डेढ वर्षीया बालिकाको मृत्यु भएको छ।
घरको आँगनमा रहेको पानीको ड्रममा खेल्ने क्रममा डुबेर पौवाका सन्जिव परियारको डेढ वर्षिया छोरीको मृत्यु भएको नीलकण्ठ-४ का वडा अध्यक्ष हरी श्रेष्ठले जानकारी दिनुभयो।
अध्यक्ष श्रेष्ठका अनुसार मृतक बालिकाको आमा घर भित्र काम गरिरहेको समयमा पानीको ड्रममा डुबेर बालिकाको ज्यान गएको हो।
मृतक बालिकाको शव पोष्टपार्टमको लागि धादिङ अस्पतालमा लगिएको छ।
मृतक बालिकाको बुबा कामको शिलशिलामा घर बाहिर रहेकोे वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |