

काठमाण्डौ । घाँस काट्ने क्रममा रुखबाट लडेर धनकुटामा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार मृत्यु हुनेमा शहीदभूमि गाउँपालिका वडा नम्बर ३ सिरवानीका ५३ वर्षीय मन्दिरबहादुर राई रहेका छन्।
आफ्नै बारीमा रहेको टाँकीको रुखमा चडेर घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएपछि उपचारका क्रममा जिल्ला अस्पताल धनकुटामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |