

काठमाडौँ । साथीले बोकेको बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सभापोखरी गाउँपालिका–५ बाह्रबीसे खुसीबुङका २५ वर्षका कुमार लिम्बू रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो।
जङ्गलमा बाँदर खेदाउने क्रममा अचानक चिप्लिएर लड्दा साथीले बोकेको भरुवा बन्दुकको गोलीले लागेर कुमारको ज्यान गएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको र थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |