Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २२, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

१ घण्टा अघि
२

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

१ घण्टा अघि
३

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

१0 घण्टा अघि
४

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

११ घण्टा अघि
५

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

१२ घण्टा अघि
६

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

१२ घण्टा अघि
७

बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

१२ घण्टा अघि
८

नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग

१ दिन अघि
९

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

१ दिन अघि
१०

चुमनुब्रीमा बाढीले ४ घर बगायो

१ दिन अघि
११

परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

२ दिन अघि
१२

महादेववेशीमा एक सय जनाले गरे रक्तदान

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

१ महिना अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

६ दिन अघि
६

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
७

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

४ हफ्ता अघि
८

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
९

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

३ दिन अघि
१०

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
११

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
१२

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

३ हफ्ता अघि

धादिङमा किशोरीहरुको लागि महिनावारी स्वच्छता सम्बन्धी तालिमसँगै स्वच्छता र शैक्षिक सामग्री सहयोग

  • बागमती कलम
  • ३७५ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ फागुन १८, आईतबार (१ साल अघि)
धादिङमा किशोरीहरुको लागि महिनावारी स्वच्छता सम्बन्धी तालिमसँगै स्वच्छता र शैक्षिक सामग्री सहयोग

बेनिघाट रोराङ। धादिङको बेनिघाट रोराङ गाउँपालिका विभिन्न बिद्यालयमा अध्ययनरत किशोरीहरुलाई महिनावारी स्वच्छता सम्बन्धी तालिमसँगै स्वच्छता र शैक्षिक सामग्री सहयोग गरिएको छ।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तरगत बेनिघाट रोराङ गाउँपालिकाको वडा नं ६, ८ र १० मा अवस्थित पञ्चकन्या, कालिका, राष्ट्रिय माध्यमिक विद्यालय र गोईराङ आधारभुत बिद्यालयमा अध्ययनरत ३ सय ९९ जना किशोरीहरुलाई विद्यालय १ दिने महिनावारी स्वच्छता सम्बन्धी तालिम तथा स्वछता सामाग्री सहयोग गरिएको हो।

स्वछता सामाग्रीहरुमा टोट झोला तथा सोलार लाईट, पोशाक, स्कुल व्याग र शैक्षिक सामग्री रहेको छ।

शैक्षिक सामग्रीको अभाव तथा महिनावारी भएको समयमा विद्यालयमा स्वच्छता सामग्रीको अभावका कारणले कारण विद्यालयमा नियमितता हुन समस्यामा रहेको बालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्न महिनावारी स्वच्छता तथा शैक्षिक सामाग्री र पोशाक सहयोग गरिएको प्रयास नेपाल धादिङका अध्यक्ष वीर बहादुर श्रेष्ठले बताउनुभयो ।

यसको अलवा महिनावारी स्वच्छताको कारण किशोरीहरुमा हुने समस्या तथा समाधानका बारेमा ज्ञानको कमि र सामग्रीको अभावबाट शारीरिक तथा मानसिक असर नपरोस् भन्ने सोचका साथ विद्यालयसँगको समन्वयमा तालिम सहित सामाग्री सहयोग गरिएको पनि अध्यक्ष श्रेष्ठले बताउनुभयो।

चाइल्ड फण्ड जापानको साझेदारीमा प्रयास नेपाल धादिङले प्रदान गरेको स्वच्छता तथा शैक्षिक सामाग्रीले बालिकालाई विद्यालयमा नियमितता हुन प्रेरित गर्नका साथै उनीहरूको पठनपाठनलाई थप सहज बनाउने प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले बताउनुभयो ।

बालबालिकाको भविष्य उज्यालो बनाउन प्रयास नेपाल धादिङ निरन्तर क्रियाशील रहेको अर्यालले बताउनुभयो ।

बालबालिकाहरूको उज्ज्वल भविष्य निर्माणका लागि यस प्रकारका सहयोग कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रयास नेपालका कार्यकारी अर्यालले प्रतिबद्धता व्यक्त गर्नुभएको छ।शैक्षिक सामग्री वितरणको क्रममा बालबालिकाको उत्साह र खुशी देखेर आफूहरू अझ बढी प्रेरित भएको उहाँको भनाई थियो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ का वडाध्यक्ष टेकनाथ सिलवाल, विव्यस अध्यक्ष दल बहादुर मगर,प्रयास नेपाल धादिङका निवर्तमान अध्यक्ष रेष्टन कडेल, चाईल्ड फण्ड जापानका एरिया म्यानेजर दल बहादुर सुनार, डि.एस. अफिसर श्रीकान्त लुइँटेल, र राष्ट्रिय, कालिका र पञ्चकन्या माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु ,अभिभावकहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रधानाध्यापक गणेश अर्याल,कालिका माविका सहायक प्रअ प्रकाश गुरुङ र पञ्चकन्या माविका प्रअ कृष्ण सिलवाल, वडाध्यक्ष टेकनाथ सिलवाल लगायतले शैक्षिक सामग्रीको उपलब्धताले बालिकाको पढाइमा सहजता ल्याउने र विद्यालय प्रतिको आकर्षण बढ्ने बताउनुभएको थियो ।

बालबालिकाले पढ्न र सिक्न चाहन्छन् तर, स्वच्छता तथा शैक्षिक सामग्रीको अभाव र बिद्युत् गई रहने कारणले पढ्न समस्याले उनीहरूको यो चाहना धेरैपटक अधुरो रहेको अवस्थामा गरिएको यो सोलार लाईट तथा शैक्षिक सामाग्री सहयोगले उनीहरूको पढाइलाई निरन्तरता दिन ठूलो सहयोग पुर्‍याउने पनि प्रधानाध्यापक तथा वडाध्यक्षको भनाइ थियो।

बालबालिकाको शिक्षा ,बाल अधिकार र समग्र शैक्षिक ,मानसिक र बौद्धिक विकासका लागि बालमैत्री कक्षा कोठा, व्यवस्थापन, अभिभावक शिक्षा ,बाल विकास शिक्षक सहित १९ बिद्यालयका सबै शिक्षकलाई बालमैत्री शिक्षण सम्बन्धि तालिम, पुस्तकालय, विज्ञान प्रयोगशाला,सिकाई केन्द्र भवन,शौचालय निर्माण ,बालक्लब गठन,परिचालन, अतिरिक्त कक्षा संचालन लगायतका बालबालिका केन्द्रित कार्य गर्दै आईरहेको प्रयास नेपाल धादिङले यस अघि पनि वडा नं ६, ८, र १० का विभिन्न विद्यालयमा अध्ययनरत १ हजार १ सय ५ जना बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेको फिल्ड कार्यक्रम अधिकृत सुरज श्रेष्ठले जानकारी दिनुभयो ।

तस्विरहरु :

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • nilkantha-sradanjali-sava

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

  • parewatar-mastar

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

  • #connectdhading copy

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

  • bida-holiday

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

  • समाचार
  • १

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    १ घण्टा अघि

  • २

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    १ घण्टा अघि

  • ३

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    १0 घण्टा अघि

  • ४

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    ११ घण्टा अघि

  • ५

    आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द
    १२ घण्टा अघि

  • ६

    भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन
    १२ घण्टा अघि

  • ७

    बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने
    १२ घण्टा अघि

  • ८

    नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग
    १ दिन अघि

  • ९

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द
    १ दिन अघि

  • १०

    चुमनुब्रीमा बाढीले ४ घर बगायो
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution