Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ भाद्र २२, सोमबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
शिक्षा तथा स्वास्थ्य
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

१ घण्टा अघि
२

परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

१ घण्टा अघि
३

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

१0 घण्टा अघि
४

धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

११ घण्टा अघि
५

आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द

१२ घण्टा अघि
६

भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन

१२ घण्टा अघि
७

बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने

१२ घण्टा अघि
८

नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग

१ दिन अघि
९

फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द

१ दिन अघि
१०

चुमनुब्रीमा बाढीले ४ घर बगायो

१ दिन अघि
११

परेवाभिरमा सडक मर्मत जारी,आइतबार बेलुकीसम्म सवारी आवागमन पूर्ण बन्द

२ दिन अघि
१२

महादेववेशीमा एक सय जनाले गरे रक्तदान

२ दिन अघि

धेरै पढिएका

१

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

१ हफ्ता अघि
२

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

१ हफ्ता अघि
३

सुनकागतीको नाममा अर्कै फल ! किसानको गुनासोपछि विज्ञले गरे स्थलगत निरीक्षण

१ महिना अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

१ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

६ दिन अघि
६

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

१ हफ्ता अघि
७

सिद्धलेक-७ मा कर्मचारी हटाइएको विषयलाई लिएर स्थानीयवासी आन्दोलित,वडा कार्यालयमा तालाबन्दी

४ हफ्ता अघि
८

नियन्त्रित लागूऔषध ट्रामाडोल सहित धादिङका सुरज लुइटेल पक्राउ

२ हफ्ता अघि
९

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

३ दिन अघि
१०

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

१ हफ्ता अघि
११

सिद्धलेक-७ को वडा कार्यालयमा तालाबन्दीका कारण नागरिक सेवा ठप्प

३ हफ्ता अघि
१२

धादिङबेसीस्थित थोपल खोलामा बगेर एक युवकको मृत्यु

३ हफ्ता अघि

सेफ परियोजना : स्थलगत अनुगमनसँगै परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

  • बागमती कलम
  • २८८ पटक पढिएको
  • प्रकाशित मिति: २०८१ चैत्र २, शनिबार (१ साल अघि)
सेफ परियोजना : स्थलगत अनुगमनसँगै परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न

धादिङ । बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता(सेफ) परियोजना अन्तरगतको कार्यक्रमहरुको स्थलगत अनुगमनसँगै परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले चाईल्डफण्ड जापान (ChildFund Japan) को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको आय वृद्घि सुधार गर्ने उद्देश्यसहित वडा नम्बर ६, ८ र १० का विद्यालयहरुमा सञ्चालन गरिरहेको सेफ परियोजनाको शुक्रबार स्थलगत अनुगमन गरेको हो।

गोठीभज्याङ, ग्राङसिबास र कोटथाप्केका गोठीभज्याङ आ.वि.,पदमचौर र पञ्चकन्या शाखा बाल विकास कक्षा अन्तरक्रिया र विद्यालय अवलोकन, कालिका मा.विमा शिक्षक, बालक्लब र अभिभावक सँग अन्तरक्रिया र विद्यालय अवलोकन, राष्ट्रिय माविमा शिक्षक, बालक्लब र अभिभावक संग अन्तरक्रिया र विद्यालय अवलोकन, सिकाई केन्द्र र विज्ञान प्रयोगशालाको अनुगमन गरिएको हो ।फिल्डको अवलोकन तथा अनुगमन पछी समिक्षा तथा परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ।

बैठकमा अघिल्लो सल्लाहकार समितिको बैठकको समिक्षा, स्थलगत फिल्ड अनुगमन र सुझाव, अघिल्लो बैठक देखि हालसम्मको प्रगति तथा आर्थिक समिक्षा,आगामी कार्य योजना, वालवालिकाहरुको सिकाई उपलब्धी र शिक्षण प्रक्रिया,विद्यालयमा उपलब्ध सामग्री उपलब्ध भएको तालीमको उच्चतम प्रयोग र दस्तावेजीकरण लगाएत विविध विषयमा छलफल गरिएको थियो।

बैठकमा गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया(विवेक), उपाध्यक्ष टाप बहादुर श्रेष्ठ, शिक्षा अधिकृत बोधराज पाठक, प्रशासन शाखा, योजना तथा अनुगमन शाखा प्रमुख परशुराम घिमिरे, श्रोत व्यक्ति रामेश्वर पोखरेल, पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, प्रयास नेपालका अध्यक्ष बिर बहादुर श्रेष्ठ, उपाध्यक्ष उषा विक, कार्यकारी निर्देशक दामोदर अर्याल लगाएत गाउँपालिकाका बिभिन्न शाखाका कर्मचारी, प्रयास नेपालका कर्मचारी सहभागी थिए।

सेफ परियोजना मार्फत प्रयास नेपालले वडा नम्बर ६, ८ र १० का १९ वटा विद्यालयहरुमा बाल बिकास सहजकर्ताहरुको त्रैमासिक बैठक, बालक्लबका सदस्यहरुको क्षमता अभिबृद्धि,अभिमुखिकरण र अतिरिक्त क्रियाकलाप,अभिभाव सँग अन्तरक्रिया कार्यक्रम र अतिरिक्त क्रियाकलाप, प्रत्यायोजित वालबालिकाहरुलाई शुभकामना पत्र बनाउन सहयोग, प्रत्यायोजित वालबालिका घरभेट, प्रत्यायोजित र अन्य वालबालिकालाई थप शैक्षिक सामाग्री सहयोग, प्रधानाध्यापकहरुको क्लष्टर तहको त्रैमासिक अनुभव आदान प्रदान बैठक,विद्यालय व्यवस्थापन समित र शिक्ष्क अभिभावक संघले बनाएका योजनाहरुको समिक्षा, भूकम्प सुरक्षा दिवसका अवसरमा कृतिम अभ्यास, सिकाई सुधारका लागि अतिरिक्त कक्षा सञ्चालन, जिविकोपार्जन सहयोग, विज्ञान र गणित प्रयोगशाला सहयोग, सामुदायिक सिकाई केन्द्र निर्माण,वालविकास कक्षाकोठा व्यवस्थापन सामाग्री सहयोग,विद्यालयमा सामाजिक परिक्षण, प्रधानाध्यापकसँग बालबालिका कार्यक्रम सञ्चालन गरिरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
शिक्षा तथा स्वास्थ्य सम्बन्धि थप
  • nilkantha-sradanjali-sava

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना

  • parewatar-mastar

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने

  • #connectdhading copy

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

  • bida-holiday

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र

  • समाचार
  • १

    नीलकण्ठ नगरपालिकाद्वारा बाढीका मृतक र बेपत्ताको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना
    १ घण्टा अघि

  • २

    परेवाटार-मास्टार वैकल्पिक सडक भोलि पूर्ण रूपमा बन्द हुने
    १ घण्टा अघि

  • ३

    धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान
    १0 घण्टा अघि

  • ४

    धादिङसहित तीन जिल्लामा आज सार्वजनिक बिदा,अन्य जिल्लामा राष्ट्रिय शोक मात्र
    ११ घण्टा अघि

  • ५

    आजदेखि नारायणगढ-मुग्लिन सडकखण्ड आंशिक बन्द
    १२ घण्टा अघि

  • ६

    भोटेकोशी बाढी: १३४२ जनाको शव फेला,४९९६ जना अझै सम्पर्कविहीन
    १२ घण्टा अघि

  • ७

    बाढीको पीडामा आज राष्ट्रिय शोक,राष्ट्रिय झण्डा आधा झुकाइने
    १२ घण्टा अघि

  • ८

    नेपाल गजल प्रतिष्ठानद्वारा बाढी प्रभावितलाई १ लाख १३ हजार सहयोग
    १ दिन अघि

  • ९

    फुर्केखोला र मलेखुबीचमा पर्ने परेवाभिर सडक खण्डमा मर्मत कार्य चल्दै,आज पनि सवारी आवागमन बन्द
    १ दिन अघि

  • १०

    चुमनुब्रीमा बाढीले ४ घर बगायो
    १ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution