

काठमाडौं । बस र म्याजिक भ्यान ठोक्किँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा मकवानपुर राक्सिराङ गाउँपालिका–४ का सन्देश कोइराला रहेका छन् ।
बिहीबार मकवानपुरको मनहरी गाउँपालिका–६ मनहरीमा चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा प्र ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ च ३०१२ को म्याजिक भ्यान आपसमा ठक्कर खाई दुर्घटना हुँदा म्याजिकका चालक कोइरालाको मृत्यु भएको हो।
कोइरालाको चितवन नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको मकवानपुर प्रहरीले जनाएको छ।
प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |