

काठमाण्डौ । आज पनि काठमाण्डौको वायु विश्वकै प्रदूषित अवस्थामा पुगेको छ।आज काठमाण्डौको वायु अस्वस्थकर तहमा पुगेको प्रदूषण मापन गर्ने संस्था आईक्यूएअरले जनाएको छ।
काठमाण्डौको वायु प्रदूषणको अवस्था बिहान ७ बजे २४८ एक्यूआई पुगेको छ ।
एक्यूआई १५० भन्दा माथि पुगेपछि मानिसका लागि अस्वस्थ मानिन्छ।सडकको धुलो, धुवाँ र आगलागी प्रदुषणको मुख्य कारण भएको जलवायुविज्ञ डा.धर्मराज उप्रेतीले बताउनुभयो।
पानी नपरेसम्म प्रदूषण नघट्ने उहाँको भनाइ छ । तर अबको ३–४ दिनसम्म पानी पर्ने प्रणाली नदेखिएको मौसमविदले बताएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |