

पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको छ।
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटाचोकमा कोटिहोम महायज्ञको सम्पर्क कार्यालय स्थापना गरिएको हो।
एक युगमा एक पटक इतिहासमा पहिलो पटक आयोजना हुन लागेको श्री गण्डकी कोटिहोम महायज्ञको बारेमा भक्तजनहरुलाई जानकारी प्राप्त गर्नको लागि सहज होस् भन्ने उद्देश्यका साथ सम्पर्क कार्यालय स्थापना गरिएको जनाईएको छ।
कोटिहोम महायज्ञको बिषयमा थप जानकारी प्राप्त गर्नको लागि
– ०६१ ५८४७०१, ९८५६०८२२९०, ९८५६०८२२९१, ९८६३२५२१२१ र ९८०५२५२१२५ मा सम्पर्क गर्न सकिने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |