

धादिङ । त्रिभुवन राजपथ अन्तरगत धादिङको धुनिवेशि नगरपालिका-८ खानिखोलामा पेट्रोल बोकेको ट्याङकरमा आगलागी भएको छ ।
आज बिहान बाराको अम्लेखगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना.७ ख.३७७४ नम्बरको पेट्रोलियम पदार्थ बोकेको ट्याङकरमा अचानक इन्जिनको तार सर्ट भई आगलागि भएको इलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ।
२० हजार लिटर पेट्रोल बोकेको ट्याङकरमा आगलागि भएको खबर पश्चात स्थानिय, प्रहरी र दमकलको सहयोगमा आगो पुर्णरुपमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागीबाट मानविय क्षति नभएको,ट्याङकरको ईन्जिनको तारमा मात्र क्षति भएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |