

चितवन । चितवनमा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
गएको साउन २३ देखि भदौ ३ गतेसम्मको नमूना परीक्षणमा ९ जना सङ्क्रमित फेला परेकामा ३ जनाको भने मृत्यु भएको जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीले जानकारी दिनुभयो ।
चितवनको भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा जापानिज इन्सेफ्लाइटिस भेटिएको छ ।
क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको लक्षणहरु अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दुख्ने हुन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |