Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ आश्विन ४, आईतबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
धर्म तथा संस्कृति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

१ दिन अघि
२

विदुर र त्रिशूली बजार जोड्न आधुनिक तुइन सञ्चालनको तयारी

१ दिन अघि
३

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

१ दिन अघि
४

दुई महिनामा सरकारकाे आम्दानीभन्दा खर्च ९ अर्ब ७२ कराेड रुपैयाँले धेरै

२ दिन अघि
५

फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न

२ दिन अघि
६

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

३ दिन अघि
७

गजुरीका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण

३ दिन अघि
८

कृष्णभीरको सडकमा भोलीदेखि यातायात संचालन हुने

३ दिन अघि
९

कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी

५ दिन अघि
१०

धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै

६ दिन अघि
११

बाढीका कारण क्षतिग्रस्त बैरेनी अस्पताल पुनः सञ्चालनमा

६ दिन अघि
१२

कृष्णभीर सडक: ट्रायलका रूपमा एकतर्फी गाडी सञ्चालन

६ दिन अघि

धेरै पढिएका

१

धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

१ दिन अघि
२

रसुवा बाढीका कारण धादिङका ५३ जना सम्पर्कबिहीन (कुन पालिकाका कति ? विवरणसहित)

३ हफ्ता अघि
३

धादिङ साङ्कोषबाट गोसाइकुण्ड गएको २६ जना सवार बस सम्पर्क विहीन

३ हफ्ता अघि
४

धादिङबाट बाढीले बगाएको सेफ तोडेर पैसा निकाल्ने २९ जना पक्राउ,९२ लाख ६८ हजार नगद बरामद

३ हफ्ता अघि
५

महेशदोभानका बाढी प्रभावितले युट्युबरलाई झापड हानेपछी…

२ हफ्ता अघि
६

मलेखु सहित धादिङको तीन पुल बगायो:गल्छी, जिन्टेटार,मासटार र बेनिघाटको पुल यतिबेलासम्म सुरक्षित

३ हफ्ता अघि
७

नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका

३ दिन अघि
८

सिद्धलेक-गजुरी जोड्ने झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक,मोटरसाइकललाई विकल्प कुन झोलुङ्गे पुल ?

२ हफ्ता अघि
९

यी  हुन् धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने वैकल्पिक सडक 

३ हफ्ता अघि
१०

धादिङबासीले वेलिबृज माग्दै तीव्र बनाए सामाजिक सञ्जालमा ‘#ConnectDhading’ अभियान

१ हफ्ता अघि
११

रसुवा बाढीका कारण धादिङका १०५ जना सम्पर्कविहीन, कुन पालिकाका कति?

३ हफ्ता अघि
१२

‘रसुवा बाढी : धादिङका १३४ जना अझै सम्पर्कविहीन’,कुन पालिकाका कति ?

३ हफ्ता अघि

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

  • बागमती कलम
  • ३७७ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ ७, आईतबार (३ महिना अघि)
धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-१ मा रहेको नृसिंहधाममा आयोजित पुरुषोत्तम महामहोत्सवबाट ४ करोड ४४ लाख ४२ हजार ८ सय ९९ रुपैयाँ दान सङ्कलन भएको छ।

महामहोत्सव सम्पन्न भएपछि शनिबार आयोजित पत्रकार सम्मेलनमा नृसिंहधाम विकास समितिले आय-व्यय विवरण सार्वजनिक गरेको हो।

समितिका कोषाध्यक्ष विष्णुहरी उप्रेतीका अनुसार नगद तथा अन्य माध्यमबाट ३ करोड ९७ लाख ३७ हजार ८ सय ९९ रुपैयाँ दान सङ्कलन भएको थियो भने ४७ लाख ५ हजार रुपैयाँ प्रतिबद्धता प्राप्त भएको छ।

यससँगै कुल सङ्कलन रकम ४ करोड ४४ लाख ४२ हजार ८ सय ९९ रुपैयाँ पुगेको उहाँले जानकारी दिनुभयो।

महामहोत्सव सञ्चालनका क्रममा १ करोड ५५ लाख ८१ हजार ३५ रुपैयाँ खर्च भएको छ।

खर्च कटाउँदा २ करोड ८८ लाख ६१ हजार ८ सय ६४ रुपैयाँ बचत रहेको समितिले जनाएको छ।

पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको खर्च विवरणबारे सञ्चारकर्मीहरूले विभिन्न जिज्ञासा समेत राखेका थिए।

सञ्चार क्षेत्रमा ३२ लाख रुपैयाँ, इन्टरनेट सेवामा १ लाख ४६ हजार रुपैयाँ तथा स्टेशनरीमा ५९ हजार ७ सय ५० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक भएपछि खर्चको औचित्यबारे प्रश्न उठाइएको थियो।

एउटै टेलिभिजन संस्थालाई २६ लाख रुपैयाँसम्म भुक्तानी गरिएको तर धादिङका स्थानीय सञ्चारमाध्यमहरूलाई पर्याप्त रूपमा समेट्न नसकेक भन्दै पत्रकारहरूले गुनासो गरेका थिए।

वैदिक सनातन परम्परा अनुसार भगवान् नृसिंहदेवका १२ प्रमुख पीठमध्ये नेपालमा रहेको एकमात्र पीठका रूपमा परिचित बुढीगण्डकी र नेत्रावती नदीको संगमस्थलमा रहेको नृसिंहधाममा पुरुषोत्तम महिनाको अवसर पारेर जेठ महिनाभर महामहोत्सव सञ्चालन गरिएको थियो।

महोत्सव अवधिभर धादिङसहित नेपालका विभिन्न जिल्लाका साथै छिमेकी भारत र अन्य मुलुकहरूबाट समेत ठूलो सङ्ख्यामा भक्तजनहरू दर्शनका लागि पुगेका थिए।

नृसिंहधामका पीठाधीश डा. श्रीवास कृष्णदास ब्रह्मचारीका अनुसार एक महिनासम्म चलेको महामहोत्सवमा करिब ३३ लाख भक्तजनले दर्शन गरेका छन्।महामहोत्सवमा १ लाख २४ हजार सवारी भित्रिएको उहाँले बताउनुभयो।

उहाँका अनुसार १ लाख ९८ हजार निशुल्क भोजन र ९३ हजार निशुल्क पानी वितरण गरिएको थियो।

स्कन्द पुराण र वराह पुराणमा समेत उल्लेखित नृसिंहधाम भगवान् नृसिंहदेव प्रकट भई दिव्य लीला गरेको पवित्र भूमिका रूपमा परिचित रहेको उल्लेख गर्दै उहाँले परापूर्वकालदेखि यस क्षेत्रमा धार्मिक महोत्सवहरू सञ्चालन हुँदै आएको बताउनुभयो।

नृसिंहधाम विकास समितिका अध्यक्ष भूमी कँडेलले सबै क्षेत्रको साथ, सहयोग र सहभागिताका कारण महामहोत्सव सफलतापूर्वक सम्पन्न भएको बताउनुभयो।

कार्यक्रममा केही कमी-कमजोरी भएको स्वीकार गर्दै उहाँले ती अनुभवलाई सिकाइका रूपमा ग्रहण गरी आगामी दिनमा अझ व्यवस्थित र प्रभावकारी रूपमा महोत्सव सञ्चालन गरिने बताउनुभयो।

पत्रकार सम्मेलनमा त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्ष राजु उप्रेतीले नृसिंहधामले गाउँपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

नेपालसहित विभिन्न मुलुकबाट भक्तजनहरू दर्शनका लागि आएको उल्लेख गर्दै उनले धार्मिक पर्यटनको विकाससँगै स्थानीय आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको बताउनुभयो।

नृसिंहधामको संरक्षण, संवर्द्धन र विकासका लागि गाउँपालिकाले हरेक वर्ष बजेट विनियोजन गर्दै आवश्यक सहयोगलाई निरन्तरता दिने उनले प्रतिबद्धता व्यक्त गर्नुभयो।

हेर्नुहोस् एक महिनासम्मको आय विवरण 👇️👇️

यस्तो छ,कार्यक्रमको खर्च विवरण, बचत र आम्दानी 👇️👇️

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%
प्रतिक्रिया दिनुहोस
धर्म तथा संस्कृति सम्बन्धि थप
  • WhatsApp Image 2026-09-19 at 1.24.52 PM

    धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन

  • IMG_20260918_191259

    विदुर र त्रिशूली बजार जोड्न आधुनिक तुइन सञ्चालनको तयारी

  • IMG_20260918_190301

    धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना

  • kharcha-sarkar

    दुई महिनामा सरकारकाे आम्दानीभन्दा खर्च ९ अर्ब ७२ कराेड रुपैयाँले धेरै

  • समाचार
  • १

    धादिङ जिल्ला भलिबल संघको अध्यक्षमा अमृत तामाङ चयन
    १ दिन अघि

  • २

    विदुर र त्रिशूली बजार जोड्न आधुनिक तुइन सञ्चालनको तयारी
    १ दिन अघि

  • ३

    धादिङबेसीका तीन डेन्टल क्लिनिकलाई एक/एक लाख जरिवाना
    १ दिन अघि

  • ४

    दुई महिनामा सरकारकाे आम्दानीभन्दा खर्च ९ अर्ब ७२ कराेड रुपैयाँले धेरै
    २ दिन अघि

  • ५

    फुर्केखोलामा बेलिब्रिज माग्दै सांसद थपलिया, सरकारको ढिलाइप्रति प्रश्न
    २ दिन अघि

  • ६

    नेपाली कांग्रेस धादिङले सार्वजनिक गर्‍यो अधिवेशनको मिति, हेर्नुहोस् कार्यतालिका
    ३ दिन अघि

  • ७

    गजुरीका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण
    ३ दिन अघि

  • ८

    कृष्णभीरको सडकमा भोलीदेखि यातायात संचालन हुने
    ३ दिन अघि

  • ९

    कृष्णभीरमा नाली निर्माण र ग्राभेलिङ सुरु, असोज १ देखि यातायात सञ्चालनको तयारी
    ५ दिन अघि

  • १०

    धादिङवेशी–मासटार सवारीका लागि नयाँ समय, भोलिदेखि लागू हुँदै
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution