Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ अषाढ २३, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
अर्थ/ब्यापार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

नीलकण्ठका ८० युवाले लिए वारिष्टा तालिम

४ घण्टा अघि
२

ठुलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित धादिङबाट दुई जना पक्राउ

६ घण्टा अघि
३

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

१८ घण्टा अघि
४

गजुरीबाट ७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

१ दिन अघि
५

जनस्वास्थ्य सुधारका लागि चुरोट र मदिरा नियन्त्रण आवश्यक:जोशी

२ दिन अघि
६

नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा मोतिकवि डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त सम्मान, तमू ह्यूल छोंज धीं पनि सम्मानित

३ दिन अघि
७

शिक्षक संगठन धादिङद्वारा एसइईमा ४ जीपीए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान

३ दिन अघि
८

असार २४ देखि राहदानी सेवा बन्द हुने

३ दिन अघि
९

नीलकण्ठ जेष्ठ नागरिक समन्वय समितिमा कृष्णबहादुर अधिकारी

३ दिन अघि
१०

लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको अध्यक्षमा राजाराम रिजाल

३ दिन अघि
११

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

४ दिन अघि
१२

धादिङमा २ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा फडानी गरी नष्ट

४ दिन अघि

धेरै पढिएका

१

धादिङ पौवामा खानेपानी आयोजनाका सब-इन्जिनियरमाथि कुटपिट, एक गम्भीर घाइते

४ हफ्ता अघि
२

एमालेको ‘मिसन जागरण अभियान’ का लागि धादिङमा एमालेले तोक्यो पालिकागत जिम्मेवारी,क-कसले पाए जिम्मेवारी ?

३ हफ्ता अघि
३

ज्वालामुखी गाउँपालिकाद्धारा ५७ करोड ९० लाख बढी बजेट सार्वजनिक,कुन क्षेत्रमा कति बजेट ?

२ हफ्ता अघि
४

त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यालयमा ताला लगाएर काममा अवरोध गर्ने एक व्यक्ति पक्राउ

१ हफ्ता अघि
५

धादिङको एक क्याफेमा मःम खाँदा १२ जना बिरामी

४ दिन अघि
६

सरकारी कर्मचारीमाथि कुटपिट गरी फरार रहेका धादिङका संजिव मल्ल पक्राउ

३ हफ्ता अघि
७

घर फोडेर सुन र नगद चोरी गर्ने धादिङका एक युवक पक्राउ

३ हफ्ता अघि
८

झण्डै ५ किलो गाँजासहित धादिङका दुई जना पक्राउ

३ हफ्ता अघि
९

जेनजी आन्दोलनमा फरार अभियुक्त धादिङबाट पुनः चोरी काण्डमा पक्राउ,झण्डै छ लाख नगद बरामद

२ हफ्ता अघि
१०

सिद्धलेक गाउँपालिकामा नयाँ विवाद : सरुवा नमानेका प्र.अ/शिक्षक सम्मानबाट आउट

३ हफ्ता अघि
११

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

१८ घण्टा अघि
१२

धादिङको नृसिंहधाम: महामहोत्सवमा ४ करोड ४४ लाख भन्दा बढी सङ्कलन,३३ लाख भक्तजनले गरे दर्शन

२ हफ्ता अघि

धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

  • बागमती कलम
  • ३०५ पटक पढिएको
  • प्रकाशित मिति: २०८३ अषाढ २३, मंगलबार (१८ घण्टा अघि)
धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना

धादिङ । धादिङमा पृथ्वी राजमार्ग आसपासका होटल तथा खाजा पसलमा गरिएको अनुगमनका क्रममा तीन होटललाई ८५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

बिक्रीका लागि राखिएका खानेकुरामा किरा परेको, फ्रिजमा भण्डारण गरिएका खाद्य सामग्री अस्वस्थकर अवस्थामा रहेको भेटिएपछि तीन होटल कारवाहीमा परेका हुन्।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी गौतम पाण्डेयको संयोजकत्वमा गरिएको बजार तथा होटल अनुगमनका क्रममा उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने खालका गम्भीर कैफियत फेला परेपछि कारबाही गरिएको हो।

अनुगमनका क्रममा जिल्ला होटल संघ धादिङका अध्यक्ष रामशरण सिलवालले सञ्चालन गर्नुभएको बेनिघाट रोराङ गाउँपालिका-३ सितलबजारस्थित होटल तीनभाइ लाई १० हजार रुपैयाँ जरिवाना गरिएको छ।

त्यसैगरी होटल व्यवसायी महासंघका केन्द्रीय सचिव सन्तोषकुमार थापाले सञ्चालन गर्नुभएको बेनिघाट रोराङ-३ सलाङघाटस्थित सफल होटल लाई २५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

यस्तै बेनिघाट रोराङ-३ सितलबजारस्थित ब्लु ह्यावन होटल लाई सबैभन्दा बढी ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।

होटलमा बिक्रीका लागि राखिएका खानेकुरामा किरा परेको,फ्रिजभित्र राखिएका खानेकुरामा समेत किरा परेको, होटल परिसर फोहोर रहेको तथा खाद्य सामग्रीको व्यवस्थापन मापदण्डअनुसार नभएको र यसअघि पनि अनुगमनका क्रममा कैफियत भेटिएको कारण पुनः कडा कारबाही गरिएको उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख एवं अनुगमन टोलीका सदस्य सचिव चुडामणि पुरीले जानकारी दिनुभयो।

अनुगमन टोलीले राजमार्ग क्षेत्रमा यात्रु तथा उपभोक्तालाई सेवा दिने होटल तथा रेस्टुरेन्टहरूले खाद्य सुरक्षा र सरसफाइलाई अनिवार्य रूपमा पालना गर्नुपर्ने जनाएको छ।

उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै प्रशासनले यस्ता अनुगमनलाई आगामी दिनमा अझ कडाइका साथ निरन्तरता दिइने जनाएको छ।

राजमार्ग क्षेत्रमा दैनिक हजारौं यात्रुको आवतजावत हुने भएकाले गुणस्तरहीन तथा अस्वस्थकर खाद्य सामग्री बिक्री वितरणले सार्वजनिक स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भन्दै प्रशासनले होटल व्यवसायीलाई खाद्य मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।

अनुगमनमा प्रमुख जिल्ला अधिकारी पाण्डेयसँगै प्रहरी उपरीक्षक सुमित खड्का, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय धादिङका प्रमुख उपअनुसन्धान निर्देशक हुमकान्त पाण्डे, पशु सेवा कार्यालय धादिङका प्रमुख डा. बब्लु ठाकुर, उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुडामणि पुरी, सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश भट्टराई, धादिङ उद्योग वाणिज्य संघका कार्यालय प्रमुख रमेश अधिकारी, राष्ट्रिय उपभोक्ता मञ्च धादिङका अध्यक्ष नारायणलाल श्रेष्ठ,पत्रकार महासङका अध्यक्ष सिताराम अधिकारी लगायतको सहभागिता रहेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%
प्रतिक्रिया दिनुहोस
अर्थ/ब्यापार सम्बन्धि थप
  • FB_IMG_1783400997844

    नीलकण्ठका ८० युवाले लिए वारिष्टा तालिम

  • WhatsApp Image 2026-07-07 at 11.20.36

    ठुलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित धादिङबाट दुई जना पक्राउ

  • gaja-gajuri-pakrau

    गजुरीबाट ७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ

  • gajuri-toyanath

    जनस्वास्थ्य सुधारका लागि चुरोट र मदिरा नियन्त्रण आवश्यक:जोशी

  • समाचार
  • १

    नीलकण्ठका ८० युवाले लिए वारिष्टा तालिम
    ४ घण्टा अघि

  • २

    ठुलो परिमाणको प्रतिबन्धित लागुऔषधसहित धादिङबाट दुई जना पक्राउ
    ६ घण्टा अघि

  • ३

    धादिङको होटल संघका अध्यक्ष र केन्द्रीय सचिवद्वारा सञ्चालित होटल कारबाहीमा परे,तीन होटललाई ८५ हजार जरिवाना
    १८ घण्टा अघि

  • ४

    गजुरीबाट ७ किलोभन्दा बढी गाँजासहित एक जना पक्राउ
    १ दिन अघि

  • ५

    जनस्वास्थ्य सुधारका लागि चुरोट र मदिरा नियन्त्रण आवश्यक:जोशी
    २ दिन अघि

  • ६

    नीलकण्ठ प्रज्ञा प्रतिष्ठानद्वारा मोतिकवि डिल्लीरमण शर्मा अर्याललाई मरणोपरान्त सम्मान, तमू ह्यूल छोंज धीं पनि सम्मानित
    ३ दिन अघि

  • ७

    शिक्षक संगठन धादिङद्वारा एसइईमा ४ जीपीए ल्याउने सामुदायिक विद्यालयका विद्यार्थीलाई सम्मान
    ३ दिन अघि

  • ८

    असार २४ देखि राहदानी सेवा बन्द हुने
    ३ दिन अघि

  • ९

    नीलकण्ठ जेष्ठ नागरिक समन्वय समितिमा कृष्णबहादुर अधिकारी
    ३ दिन अघि

  • १०

    लायन्स क्लब अफ काठमाडौं सूर्यमुखीको अध्यक्षमा राजाराम रिजाल
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution