Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक ६, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
समाचार
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

३ दिन अघि
२

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

३ दिन अघि
३

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

३ दिन अघि
४

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

४ दिन अघि
५

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

५ दिन अघि
६

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

५ दिन अघि
७

बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

६ दिन अघि
८

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

१ हफ्ता अघि
९

आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 

१ हफ्ता अघि
१०

२ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

१ हफ्ता अघि
११

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

१ हफ्ता अघि
१२

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

२ हफ्ता अघि
२

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

३ हफ्ता अघि
३

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

१ हफ्ता अघि
४

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

१ महिना अघि
५

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

३ हफ्ता अघि
६

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

४ हफ्ता अघि
७

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

२ हफ्ता अघि
८

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

३ हफ्ता अघि
९

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

२ हफ्ता अघि
१०

काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प, कृष्णभीरसहित सात ठाउँमा पहिरो

३ हफ्ता अघि
११

‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक (भिडियोसहित)

१ महिना अघि
१२

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

३ हफ्ता अघि

श्रमिकको पक्षमा काम गरेर देखाउँछु,केहि समय धैर्य गरौं : डीपी अर्याल

  • बागमती कलम
  • ९०७ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ माघ ६, शुक्रबार (३ साल अघि)
श्रमिकको पक्षमा काम गरेर देखाउँछु,केहि समय धैर्य गरौं : डीपी अर्याल

धादिङ,०६ माघ ।
राष्ट्रिय स्वतन्त्र पार्टी निमार्णका रवि पछाडीका खम्बा डोलप्रसाद (डीपी) अर्याल जव श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बने तव नेपाली मुलधारका केहि मिडियामा अफवाह फैलने गरि समाचार बने, त्यसको खण्डन गर्न स्वयम् उनी वाध्य बने ।

डीपी अर्याल दैनिक १२ देखि १८ घण्टा सम्म खटेर काम गर्ने श्रम सँग जोडिएका व्यक्ति हुन् । धादिङमा निम्न परिवारमा जन्मिएका उनको शिक्षा, पर्यटन, वैदेशिक अध्ययन, सहकारी र रेमिटेन्सको क्षेत्रमा लामो समय काम गरिसकेको अनुभव छ ।प्रशासनिक क्षेत्रमा राम्रो दख्खल सावित गर्न सफल श्रम, रोजगार तथा सामाजिक सुरक्षाका सचिव एकनारायण अर्याल र मन्त्री डीपी अर्याल बीचको मेलले साच्चै यो मन्त्रालयले विभिन्न चुनौतीहरुलाई पन्छाउँदै उत्कृष्ट कार्य गर्न सक्ने देखिन्छ ।

एउटा कठिन समयमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन र उक्त पार्टीको सेकेण्ड म्यानको रुपमा रहँदै गर्दा जनताको जुन माया रास्वपाले पायो त्यसको भागीदार उनी नहुने कुरै भएन उनले आफ्नो सफल व्यवसायीक करिअरलाई थाती राख्दै रास्वपालाई यस स्थानमा ल्याउन जुन भुमिका खेले त्यसैको उपलब्धीका रुपमा उनी श्रम मन्त्रीको जिम्मेवारीमा पुगेको नकार्न सकिँदैन ।

वि.स. २०३२ सालमा धादिङ जिल्ला साबिकको मैदी गाविस र हालको ज्वालामुखी गाउँपालिकाका अर्याल एक सामान्य गरिब परिवारमा जन्मिएका उनी २०४९ सालपछि मात्रै काठमाडौँमा प्रवेश गरेका हुन् । रोजगारीका लागि काठमाडौं प्रवेश गरे सँगै रेस्टुरेन्टमा सामान्य मजदुरबाट आफ्नो करियरको सुरुवात गरेका उनीले इजिलिंक रेमिटेन्सको सिईओसम्मको जिम्मेवारी पूरा गरिसकेका छन् ।

२०५३ सालमा वैदेशिक रोजगारीका लागि जापान पुगेका अर्यालले जापानमा करिब २ वर्ष विताएर फर्किएपछि पर्यटन पेसामा होमिए । अर्यालले सोही समयमा पर्यटनसँगै वैदेशिक अध्ययनका लागि कन्सल्टेन्सी सेवा, सहकारी र शिक्षा क्षेत्रमा पनि एकैपटक लगानी गरी सक्रिय भएका थिए ।

जापानबाट फर्किए लगतै उनले सुमिरे टुर्स एण्ड ट्राभल्स, योकोहामा जापानिज ल्याङ्ग्वेज एकेडेमी, हेम्स स्कूल, जनसागर बचत तथा ऋण सहकारी संस्था र इजिलिंक रेमिटेन्समा पनि लगानी गरी स्वदेश तथा विदेशमा रोजगारी दिने, वैदेशिक मुद्रा भित्राउने लगायतका काम गरेका छन् । करिब २ दशकदेखि पर्यटन र सहकारी क्षेत्रमा सक्रिय छन् भने करिब १५ वर्षदेखि रेमिटेन्स सेवामा प्रत्यक्ष संलग्न रहेका व्यक्ति हुन् ।

व्यवसायीक सफलता सँगै सामाजिक काममा पनि देखिँदै आएका डीपी अर्यालले कालिकोटमा रास्कोट सामुदायिक अस्पताल बनाउने कार्यमा समेत महत्त्वपूर्ण भूमिका खेलेका थिए । कोरोनाको समयमा अक्सिजन सिलिन्डर वितरणदेखि राहत र उद्धारमा उनले सक्रियता देखाएका थिए।जनसागर बचत तथा ऋण सहकारी संस्थामा अध्यक्ष भई काम गरिसकेका अर्याल सुमिरे टुर्स एण्ड ट्राभल्स, हेम्स स्कूल र योकोहामा जापानिज ल्याङग्वेज एकेडेमीमा निर्देशक भई काम गरिसकेका छन् । अर्याल आफै पनि वैदेशिक रोजगारीमा गएर फर्किएका व्यक्ति भएका कारण वैदेशिक रोजगारीको दुख र समस्यासँग जानकार व्यक्ति हुन् ।

उनी भन्छन्, म श्रममा विश्वास गर्ने मान्छे हुँ । बाहिर कुन हल्ला, कसरी चल्दैछ र चलाईदै छ त्यो आफ्ना लागि गौण हो । पार्टीले श्रममन्त्रीको जिम्मेवारी दिएपछि आफूमाथि थप जिम्मेवारी थपिएको छ, स्वदेशी तथा विदेशमा रहेका श्रमिकको पक्षमा काम गरेर देखाउँछु त्यसका लागि केहि समय धैर्य गरौं ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • IMG-20261019-WA0014

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

  • lama-gumba-khanayokharka

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

  • 1-1792324956

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

  • Messenger_creation_0FA1FE37-A9D1-4093-93E3-FBD9ACF97112

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

  • समाचार
  • १

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    ३ दिन अघि

  • २

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    ३ दिन अघि

  • ३

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
    ३ दिन अघि

  • ४

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन
    ४ दिन अघि

  • ५

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´
    ५ दिन अघि

  • ६

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै
    ५ दिन अघि

  • ७

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो
    ६ दिन अघि

  • ८

    लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष
    १ हफ्ता अघि

  • ९

    आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 
    १ हफ्ता अघि

  • १०

    २ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
    १ हफ्ता अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution