

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-१ गागलफेदीबाट अवैध लागूऔषध गाँजासहित तिन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरुमा धादिङको ज्वालामूखी गाउँपालिका-३ घर भएका २८ वर्षीय आयुष अर्याल, काठमाडौं महानगरपालिका-६ घर भएका २५ वर्षीय निकेश सापकोटा, काठमाडौं बागेश्वरी बस्ने गोरखा पालुङटार नगरपालिका-१ घर भएका २० वर्षीय विश्वास श्रेष्ठ रहेका छन्।
प्रहरी बिट गागलफेदीबाट खटिएको प्रहरीले उनीहरूलाई करिब १ सय ग्राम गाँजा सहित बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |