

धादिङ । तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् ज्वालामुखी गाउँपालिका ईकाई समितिको अध्यक्षमा शुभराज गुरुङ सर्वसम्मत चयन हुनुभएको छ।
शुक्रबार सम्पन्न ज्वालामुखी गाउँपालिका स्तरिय प्रथम तमू भेलाले शुभराज गुरुङको अध्यक्षतामा ९ सदस्सीय कार्य समितिको चयन गरेको हो।
समितिको उपाध्यक्षमा भक्तबहादुर गुरुङ, सचिवमा खेम गुरुङ, कोषाध्यक्षमा हरि बहादुर गुरुङ चयन हुनुभएको छ। यस्तै सदस्यहरुमा कुलबहादुर गुरुङ, अनिल गुरुङ, राजेश गुरुङ, धनबहादुर गुरुङ र टिका बहादुर गुरुङ रहनुभएको छ।
यस्तै शुक्रबारनै सम्पन्न प्रथम भेलाले सिता गुरुङको अध्यक्षतामा ९ सदस्यीय तमूस्यो ह्यूल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद् ज्वालमुखी गाउँपालिका ईकाई समितिको गठन भएको छ ।
समितिको उपाध्यक्षमा अञ्जु गुरुङ, सचिवमा देउमाया गुरुङ, कोषाध्यक्षमा कविता गुरुङ चयन हुनुभएको छ।
यस्तै सदस्यहरुमा रमिता गुरुङ, अमृता गुरुङ, लालमाया गुरुङ, सुकुमाया गुरुङ र सरु माया गुरुङ रहनुभएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |