Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक ६, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

२ दिन अघि
२

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

३ दिन अघि
३

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

३ दिन अघि
४

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

४ दिन अघि
५

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

४ दिन अघि
६

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

५ दिन अघि
७

बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

६ दिन अघि
८

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

६ दिन अघि
९

आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 

६ दिन अघि
१०

२ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

६ दिन अघि
११

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

१ हफ्ता अघि
१२

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

२ हफ्ता अघि
२

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

३ हफ्ता अघि
३

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

१ हफ्ता अघि
४

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

४ हफ्ता अघि
५

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

३ हफ्ता अघि
६

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

३ हफ्ता अघि
७

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

२ हफ्ता अघि
८

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

३ हफ्ता अघि
९

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

२ हफ्ता अघि
१०

काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प, कृष्णभीरसहित सात ठाउँमा पहिरो

३ हफ्ता अघि
११

‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक (भिडियोसहित)

४ हफ्ता अघि
१२

कांग्रेस धादिङ-२ को क्षेत्रीय अधिवेशन: १७५८ मत खस्यो, मतगणना भोली हुने

३ हफ्ता अघि

एमाले र राप्रपा धादिङको संयुक्त प्रतिवद्धता–पत्र

  • Default Profile
  • बागमती कलम
  • ९७३ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक १४, सोमबार (३ साल अघि)
एमाले र राप्रपा धादिङको संयुक्त प्रतिवद्धता–पत्र

पृष्ठभुमिः
देशमा सघियता कार्यान्वयन पछि सम्पन्न भएको पहिलो निर्वाचनमा यस धादिङ निर्वाचन क्षेत्र नं २ तथा प्रदेशसभा निर्वाचन १ तथा २ मा तत्कालिन बाम गठवन्धनको तर्फ वाट नेकपा एमाले धादिङको यस निर्वाचन क्षेज्ञ तथा प्रदेश सभा निर्वाचन २ क क्षेत्रमा विजय हासिल गर्न सफल भएको थियो तर गठबन्धन दिर्घकालिन भएन ।नेपालको वर्तमान राष्ट्रिय समस्य,देशको भौगोलिक अखण्डता,धार्मिक साँस्कृतिक एकता ,आर्थिक बृद्धि र राष्ट्रियतामाथि नाङगो हस्तक्षेप विरुद्धको बलियो जगवाट निर्माण भएको नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी विच वर्तमान राजनीतिक अवस्थामा निर्मित पवित्र तालमेल भएको छ विगत वर्षहरुमा लोकतान्त्रिक राष्ट्रवादी शक्तिको रुपमा पहिचान गर्दै आएको रा.प्र.पा संग सहकार्य गरेको यो पहिलो पटक भने होइन । अहिले वर्तमान सत्ता गठवन्धनका विरुद्ध एमाले र रा.प्र.पा तालमेल गरेर गठवन्धनका उम्मेदवारलाइ पराजीत गरी राष्ट्रियता,संविधानको संरक्षण, विकास निर्माण ,शुशासन , अमनचयन र स्थिरता कायम गर्न आवश्यकता भएकोले यस २ नं निर्वाचन क्षेत्रको समग्र विकासका लागि नेकपा एमाले र राप्रपा संयुक्त रुपमा तालमेल गरी आदरणिय मतदातहरुसमक्ष यी प्रतिवद्धताहरु व्यक्त गर्न चाहन्छ ।
धादिङ समृद्धिको आधार
“कृषि,पशुपालन,शिक्षा,स्वास्थ्य, ,पर्यटन,पुर्वाधारको विकास धादिङ समृद्धिको आधार”
प्रतिवद्धता पत्र २०७९
“सुखी नेपाली समृद्ध नेपाल” हुनको लागि एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी को संयुक्त उम्मेदवारको जित अनिवार्य रहेको छ । यस निर्वाचनमा विगतमा हामीले संघ तथा प्रदेशवाट विनियोजित रकमवाट सम्पन्न गर्न नसकेका कार्यक्रमहरु पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहान्छौ ।
१. नीति निर्माण
– संघीय तथा प्रदेश सभा सदस्यको प्रमुख कार्य नीति निर्माण गर्ने रहेकोले सो कार्यमा सक्रियताका साथ सहभागि हुने ।
– सघीय तथा प्रदेश सरकार सञ्चालनको लागि चाहिने अत्यावश्यक ऐन कानुन निर्माणमा सक्रियता साथ संलग्न रहने ।
२. भौतिक पुर्वाधार
– राष्ट्रिय गौरवको मध्य– पहाडी पुस्पलाल राज मार्ग छिटो भन्दा छिटो सम्पन्न गर्न पहल गरिने छ ।
– साङकोष तिप्लिङ सडक कालो पत्रे गर्न तथा उक्त सडकको आवश्यक ठाउँमा पक्कि पुल निर्माण गर्न वजेट विनियोजन गराइने छ ।
-प्रत्येक गाउँपालिकाको केन्द्र तथा वडा जोड्ने सडक कालो पत्र गर्नका लागि रकम विनियोजन गर्न प्रयत्न गरिने छ ।
-झोलुङगे पुल आवश्यक ठाउँमा निर्माण गरिने छ ।
-प्रत्येक वडामा रहेको स्थानीय सडक ग्राभेल गर्ने तथा ती वाटाहरुमा स्थायी प्रकारको ड्रेनको विकास गर्न वजेट विनियोजन गरिने छ ।
– आवश्यक ठाउँमा पक्कि पुलको व्यवस्था गर्न वजेट विनियोजन गर्न गराइने छ ।
– पालिकाको प्रत्येक वडाको पायक पर्ने ठाउँमा सामुदायिक भवन वनाउने गरिने छ ।
-रुविभ्यालिलाइ विशेष एकिकृत क्षेत्र घोषणा गरी आवश्यक पुर्वाधारमा विशेष कार्यक्रम वनाउन बजेट विनियोजन गर्न प्रयत्न गरिने छ ।
– जिल्ला सदरमुकाममा सुविधा सम्पन्न सभाहल निर्माण गरिने छ ।
३.शिक्षा/स्वास्थ्य
– जिल्ला अस्पताललाइ सुविधा सम्पन्न अस्पतालको व्यवस्था मिलाउन प्रयत्न गरिने छ ।
– प्रत्येक गाउपालिकामा डाक्टर सहितको सुविधा सम्पन्न अस्पताल निर्माण गर्न बजेट विनियोजन गरिने छ । ,
– स्वास्थ्य चौकिको आवश्यक क्षमता अभिवृद्धि गरिने छ
-हरेक पालिकामा स्नातक तह सम्मको कलेज निर्माण गर्न पहल गरिने छ ।
-प्रत्येक पालिकामा आर्युवेद तथा योग केन्द्र स्थापना गरिने छ ।
– प्रत्येक विद्यालयमा व्यवस्थित खेलकुद मैदान घेरावार वनाउनको लागि वजेट विनियोजन गरिने छ ।
– प्रत्येक माध्यमिक विद्यालयमा सुविधा सम्पन्न विज्ञान प्रयोगशाला ९क्ष्त् बिद०निर्माण गरिने छ ।
– निलकण्ठ बहुमुखि क्याम्पसलाइ मानित विश्वविद्यालय को रुपमा रुपान्तरण गरिने छ ।
– प्रदेश तथा संघीय निर्वाचन क्षेत्रको पायक पर्ने स्थानमा प्राविधिक धारको विषय अध्यापन गराउन प्राविधिक शिक्षालयको लागि बढोत्तरी गरिने छ ।
– गुरुकुल शिक्षा अध्यनको लागि आवश्यक व्यवस्था मिलाउने छ
– जिल्लामा वन्द रहेको संस्कृत माविको पुन स्थापना र सञ्चालन गर्न आवश्यक व्यवस्था गरिने छ ।
– रुविभ्याली तथा खनियावास गा.पा मा अवस्थित अस्पतालमा पोष्टमाटम गर्ने व्यवस्था मिलाइने छ ।४ खाने पानी तथा ढल निकास
यस निर्वाचन क्षेत्रमा रहेको प्रत्येक घरमा “एक घर एक धारा” तथा शहर तथा घना वस्ति भएको ठाउँमा ढलको व्यवस्था गरिने छ ।
५ विद्युतिकरण तथा आधुनिक उर्जा
– राष्ट्रिय गौरवको बुढिगण्डकी जलविद्युत आयोजनाको काम सुरु गर्न निरन्तर दवाव को सृजना गरिने छ ।
– विद्युतीकरण हुन वाँकी गाउँमा विद्युतीकरण गर्ने व्यवस्था मिलाइने छ ।
– काठको पोल विस्तापित गरी फलामे पोलको लागि व्यवस्था गरिने छक ।
– विद्युतको महसुल स्थानीय वडावाट भुक्तानी गर्ने व्यवस्था मिलाइने छ ।
– सामुदायिक विद्युतीकरणका कार्यक्रमलाइ प्रोत्साहन गरिने छ ।
– अव्यवस्थित रुपमा रहेको विजुलिका तार तथा पोल हटाउन तथा व्यवस्थित वनाउनको लागि सम्वन्धित निकाय संग सम्पर्क तथा समन्वयन गरिने छ ।
– आँखुखोलामा वन्ने हाइड्रो पावर मा प्रभावित क्षेत्रका मानिस तथा निर्वाचन क्षेत्र भित्रको वासिन्दाको लागानी सुनिश्चित गरी शेयर खरिद गर्ने व्यवस्था मिलाउने छ ।
विद्यरतिय चुलो प्रवध्द्धनमा जोड दिइने छ ।
६.जलश्रोत था सिचाइ
– लिफ्ट सतह तथा भूमिगत सिंँचाइ, पोखरी निर्माण, कुलो तथा नहर निर्माण, मर्मतजस्ता कार्य गरी सबै कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा पु¥याउन आवश्यक वजेट विनियोजन गराउन प्रयत्न गरिने छ ।
– स्थानीय जलाधार क्षेत्र संरक्षण, बाढी पहिरो नियन्त्रण, जल उत्पन्न सबै प्रकारका जोखिम न्यूनीकरण गर्न आवश्यक परियोजनाको निर्माण तथा आवश्यक रकम विनियोजन गर्नको लागि केन्द्र तथा प्रदेश सरकार सँग समन्वयन गरी बजेट विनियोजन गरिने छ ।
७.कृषि तथा पशुपक्षिं
– कृषक क्षमता विकास, कृषि तथा पशुपन्छीसम्बन्धी तालिम सञ्चालन गर्न वजेट विनियोजन गरिने छ ।
– स्थानीय पहिचान खुल्नेगरी खास खाद्यबाली, नगदेबाली, पशुपन्क्षीको विकास मार्फत आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माणको लागि पहल गरिने छ ।
– पशुपालनका लागि नस्ल सुधार, उन्नत घाँस विकास, चरिचरनको ठाउँ वा खर्क विकास गर्न आवश्यक पहल गरिने छ ।
– अर्गानिक खेतीको विकास, प्राङ्गारिक मल र जैविक विषादीको उत्पादन, जलवायु परिवर्तन मैत्री कृषि प्रणालीको विकास गर्ने कार्यको थालनी को लागि आवश्य बजेट विनियोजन गर्न पहल गरिने छ ।
– शीत भण्डारहरूको स्थापना तथा व्यवस्थापन गर्न वजेट विनियोजन गरिने छ ।
– एक गाउँ एक उत्पादन कार्यलाइ जोड दिइ व्यवसायिक कृषि उत्पादन मार्फत रोजगारी सृजना गर्न आवश्यक योजना तथा वजेटको व्यवस्था गर्न पहल गरिने छ ।
– यस निर्वाचन क्षेत्रका सवै पालिकामा सुविधा सम्पन्न शित भण्डार ९ऋयमि क्तयचभ० निर्माण गरिने छ ।
– सामुहिक कृषि प्रणलीलाइ प्रोत्साहन गरिने छ ।

८.नमुना वस्ति तथा सहरी क्षेत्रको विकास
– पालिकाको केन्द्रमा हरित शहर निर्माण गर्नको लागि आवश्यक वजेट विनियोजन गर्न प्रयत्न गरिने छ ।
– सल्यानटारलाइ प्रसिद्ध “नरसिंहधाम शहर ” निर्माणको गुरुयोजना तयार गरी कार्य सञ्चालन गरिने छ ।
– जोखिममा रहेका वस्ति तथा छरिएर रहेको वस्तिलाइ एकिकृत वस्ति वनाउनको लागि पहल गरिने छ ।
– बुढिगण्डकी जलाशययुक्त आयोजना वाट विस्थापितलाइ पुनर्वासको व्यवस्था गर्न गराउन पहल गरिने छ ।
९.प्रर्यटन पूर्वाधार विकास र प्रवृद्र्धन
– प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि, तथा मनोरञ्जन पर्यटन क्षेत्रहरूको पहिचान, प्रवर्धन, विकास र संरक्षण गर्न वजेट विनियोजन गरिने छ ।
-आवश्यक ठाउँमा बगैँचा तथा पार्कहरूको विकास तथा व्यवस्थापन गरिने छ ।
-होटल, रेष्टुरेन्ट, होमस्टे, पदयात्रा मार्ग निर्माण गरी प्रर्यटक भित्र्याउने कार्यको लागि आवश्यक नीति ,कानुन निर्माण गरिने छ ।
– ऐतिहासिक मठ मन्दिर,गुम्वा ,जात्रा तथा पर्वको समर्वद्धन तथा संरक्षण गर्न बजेट विनियोजन गरिने छ ।
-सदरमुकाम स्थित धादिङ पार्क निर्माण सम्पन्न गरी चिडिया खानाको विकास गरिने छ ।
– रुविभ्यालीलाई देशको प्रमुख पर्यटकिय गन्तव्य स्थल वनाइ आसपासको क्षेत्रलाइ “गणेश हिमाल राष्ट्रिय निकुञ्ज” को रुपमा विकास गरिने छ।
– जिल्ला सदरमुकाम,प्रदेश निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा धार्मिक तथा साँस्कृतिक संग्रालय निर्माण गरिने छ ।
– रुभ्यिालि स्थित कालोदह –सेतो दह पाङसाङ,झार्लाङको सिङ्लालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने छ ।
– पर्यटन प्रवर्धनको लागि पृथ्वीपदमार्ग,महेन्द्र पदमार्ग प्रर्वद्धन गर्नको लागि पहल गरिने छ ।
– बोराङको दुपस्यु,कुरीको ल्यापचे कुण्ड,झार्लाङको तालो पानी,घिलिङचो दहको संरष्ण तथा प्रवैद्धन गरिने छ ।

१०.युवा तथा खेलकुद
– युवाहरूको शारीरिक तथा मानसिक विकासका लागि प्रत्येक वडामा खेल मैदान निर्माण, कवर्ड हल तथा क्लब भवन, आवश्यक खेलकुद तथा मनोरञ्जनका साधनको व्यवस्था गरिने छ ।
– युवा उद्यमशीलता विकास तालिम, व्यावसायिक सिपमूलक शिक्षा र इन्टर्नसिप गर्नको लागि उद्यम स्कुलको व्यवस्था मिलाइने छ ।
– उद्यमको विकास तथा प्रवद्र्धनमा युवा परिचालन तथा प्रत्येक वार्डमा युवाकेन्द्रित उद्यम व्यवसायको व्यवस्था मिलाउन नीतिगत व्यवस्था गरिने छ ।
– ”एक युवा एक रोजगार” गर्ने कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरिने छ ।

११.गरीवि निवारण तथा रोजगारी प्रवद्र्धन
– विपन्नलाई उत्पादनका साधन उपलब्ध गराई काम, रोजगारी र आयआर्जनको अवसर दिलाउन आवश्यक नीति निर्माण तथा आवश्यक बजेटको व्यवस्था गरिने छ ।
– बेरोजगारी अवस्था अन्त गर्दै रोजगार सृजना गर्न कृषि ,पशुपालन, तथा अन्य उद्योग स्थापनाको लागि आवश्यक कानुन निर्माण गरी कार्यन्वयन गर्दै रोजगार सृजना गर्न आवश्यक गरिने छ ।
– उद्यम विकासको लागि सहुलियत कर्जा उपलव्ध गराउन बैक तथा वित्तिय संस्था सँग समन्वयन गरिने छ ।
– स्वरोजगारीका लागि लघुउद्यम तथा उद्यमशीलता विकाससम्बन्धी कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गरिने छ ।

१२.महिला समानता र सशक्तिकरण
– संविधानअन्तर्गत मौलिक हकमा उल्लेख भएका महिलाका शिक्षा, स्वास्थ्य, रोजगारी, र सामाजिक सुरक्षाका विशेष अवसरका लागि बजेट विनियोजन गरिने छ ।
– महिलाको सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक सुनिश्चित गर्न सङ्घ र प्रदेश मार्फत विशेष कार्यक्रम तथा आवश्यक बजेट विनियोज गरिने छ।
महिला उद्यमशीलतामार्फत् स्वरोजगारी बढाउने कार्यक्रम तय गर्ने, श्रम गर्ने महिलाको समान ज्याला, कार्यस्थलमा लैङ्गिक हिंसा, घरेलु हिंसा तथा सामाजिक भेदभाव हटाउने कार्यक्रम ल्याइने छ ।
१३.जेष्ठ नागरीक तथा फरक क्षमता भएका व्यक्तिहरmको सम्वन्धमा
-सङ्घ र प्रदेश तथा स्थानीय तहको सह कार्यका मनोरञ्जन सहित डे केयरको व्यवस्था मिलाउन सहजीकरण गरिने छ ।
– सबै परिवारले स्वास्थ्य बिमा कार्यक्रममा सहभागी हुने नागरिकका लागि उपचारको समयमा झेल्नु पर्ने समस्या समाधानको लागि सहजीकरण गर्न आवश्यक कार्यविधि तथा कानुन वनाइने छ ।
फरक क्षमता भएका नागरीकका लागि उनीहरुको क्षमता अभिबृद्धिका लागि कार्यक्रम निर्माण गरी कार्यन्वयन गरिने छ ।
१४.भुमि व्यवस्थापन
– यस निर्वाचन क्षेत्रमा बर्षौ देखि समस्याको रुपमा भुमि सम्वन्धि सुकुम्वासी पुर्नस्थापना समस्या समाधान अव्यवस्थित बसोवासको लागि व्यवस्था गरिने छ ।
– वास्तविक गुठि वाहेक अन्य गुठिलाइ रैकर वनाइने छ र त्यसको अनुभुति आम नागरिकलाइ दिलाइने छ ।
१५.कला सांस्कृतिक तथा पुरातात्तिक सम्पदा
– ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्त्वका सम्पदाहरूको जीर्णोद्धार, संरक्षण गरिने छ ।
– मठमन्दिर, गुम्बा,चर्ज, मस्जित धर्मशाला, पाटी पौवा, सत्तल, चौतारो, क्रियापुत्रि भवन,ऐतिहासिक सार्वजनिक धाराजस्ता सम्पदाको संरक्षण र विकास गर्न आवश्यक सहयोग गरिने छ ।
– ढोलामण्डली,ज्वालामुखि,मैदीकोट,त्रिपुरासुन्दरी,गंगाजमुना विन्दुकेशर महादेव, भैरवी सुनौला बजार, चमेरे गुफा नरसिंहधाम लगायत धार्मिक महत्वपुर्ण ठाउमा धार्मिक तथा अन्य आन्तरिक पर्यटन प्रर्वधनको लागि आवश्य बजेट विनियोजन गरी प्रर्यटन आर्कषणको केन्द्र बनाइने छ ।

१६. प्राकृतिक सम्पदा,वन वातावरण एवं विपद व्यवस्थापन
– वृक्षारोपण, वन संरक्षण, सामुदायिक वनको व्यवस्थापन, र निजी वनको विकासका कार्यक्रमको लागि आवश्यक बजेट विनियोजन गर्न प्रयत्न गरिने छ ।
– स्थानीय वनमा आधारित उद्योगका उत्पादनको उपयोगमा जोड दिइ रोजगार सृजना गर्न आवश्यक बजेट विनियोज गर्न प्रयत्न गर्ने ।
– विभिन्न प्रकारका विपद्हरूको सामना गर्न पूर्वतयारी तथा आपतकालीन उद्धार, राहत एवं पुनर्निर्माण तथा पुनस्र्थापनासम्बन्धी कार्यहरू तर्जुमा गर्नका लागि नीतिगत रुपमा व्यवस्था गरिने छ ।
– प्राकृतिक श्रोतको संरुक्षण ,समर्वधन गरिने छ ।
– धादिङको उत्तरी क्षेत्रमा रहेको रुवि,जडीवुटि बिक्रिवितरणको लागि नीतिगत व्यवस्था मिलाइ कार्य थालनीको वातावरण मिलाइने छ ।
– खालि ठाउँ तथा भुभागमा बृक्षारेपण गरी भुक्षय रोकथाम गर्ने तथा भुक्षय भएको ठाउँमा रोकथामको लागि आवश्यक आवश्यक रकम विनियोजन गरिने छ ।

१७.औद्योगीकरण
-जिल्लाको पायक पर्ने ठाउँमा औद्योगिक क्षेत्र निर्माण गर्न आवश्यक बजेट विनियोजन गरिने छ ।
– प्रत्येक पालिकामा औद्योगिक ग्राम विकास गर्न आवश्यक वजेट विनियोजन गरी स्थानिय स्तरमा रोजगारी सृजना गरिने छ ।
– रुविभ्याली ,खनियावास तथा गंगा जमुना गा.पा भित्र विभिन्न स्थानमा डोको,डालो, थुन्से भकारी मान्द्रो तथा भेडाको उनवाट वन्ने राडि पाखी परम्परागत पेशालाइ आकर्षण तथा दिगो आयश्रोतको रुपमा विकास गरिने छ ।
१८.सुचना तथा विज्ञान प्रविधि
– अप्टिकल फाइवर मार्फत पालिकाको सवै पालिकाको केन्द्र तथा घनावस्तिमा इन्टरनेटको व्यवस्था गरिने छ।
– आवश्यक सवै ठाउँमा इन्टरनेटको व्यवस्था गरिने छ ।
१९.शान्ति सुरक्षा
– शान्ति सुरक्षालाइ ध्यान दिदै उत्तरी क्षेत्रको किन्ताङफेदिमा सशस्त्र प्रहरीको व्यस क्याम्प स्थापना गरिने छ ।
– बसेरी लापा, झार्लाङ,तिप्लिङ रि मा सुविधा सम्पन्न प्रहरी चौकी निर्माण गरी आवश्यक दरवन्दि सहितको सुरक्षा कर्मिको व्यवस्था गरिने छ।

अन्तमा नेकपा एमालेर राप्र.पा सित तालमेल भइ यी दुइ पार्टीको आधिकारिक उम्मेदवारहरु प्रतिनिधिसभा २ तर्फ खेम प्रसाद लोहनी,प्रदेश सभा २ (क )डा. राम कुमार अधिकारीलाई सूर्य चिन्हमा र प्रदेश २ (ख) मा रा.प्र.ंपा का डम्वर तामाङलाई हलो चिन्हमा मतदान गरी विजय गराउन आम मतदातामा अनुरोध गर्दछौ ।
धन्यवाद

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
८%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • IMG-20261019-WA0014

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

  • lama-gumba-khanayokharka

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

  • 1-1792324956

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

  • Messenger_creation_0FA1FE37-A9D1-4093-93E3-FBD9ACF97112

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

  • समाचार
  • १

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    २ दिन अघि

  • २

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    ३ दिन अघि

  • ३

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
    ३ दिन अघि

  • ४

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन
    ४ दिन अघि

  • ५

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´
    ४ दिन अघि

  • ६

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै
    ५ दिन अघि

  • ७

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो
    ६ दिन अघि

  • ८

    लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष
    ६ दिन अघि

  • ९

    आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 
    ६ दिन अघि

  • १०

    २ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
    ६ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution