धादिङ,२१ कात्तिक ।
धादिङमा सत्ता गठबन्धनका उम्मेदवारले मतदाता भेटघाट कार्यक्रमलाई तिव्रता दिएका छन् ।आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनका उम्मेदवारले चुनावी कार्यक्रम तिब्र गतीमा बढेको छ ।गठबन्धनले सोमबार ज्वालामुखी गाउँपालिकामा मतदाता भेटघाट कार्यक्रम गरेको छ ।
कार्यक्रममा कांग्रेस धादिङका प्रतिनिधि सभा २ क का प्रदेश प्रत्यक्ष उम्मेदवार गोविन्द लम्साल, समानुातिक तर्फका उम्मेदवार गोपाल विश्वकर्मा, माओवादि केन्द्र बागमती प्रदेश सभाका समानुपातिक उम्मेदवार सोम्बोले तामाङ अक्कल, जिल्ला संयोजक मनराज भण्डारी लगायत गठबन्धनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
ब्यबस्थापक: | |
कानूनी सल्लाहकार: | |
बजार ब्यबस्थापक: |