Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१६ घण्टा अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१६ घण्टा अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१७ घण्टा अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१७ घण्टा अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१७ घण्टा अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१७ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

२ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

१ दिन अघि
८

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
९

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
१०

श्रीमानले गरे श्रीमतीको हत्या

४ घण्टा अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

१ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

चिकित्सक अनि बैज्ञानिक डा.रामकुमार अधिकारीको राजनितिक जिवन

  • बागमती कलम
  • ७७८ पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक २५, शुक्रबार (३ साल अघि)
चिकित्सक अनि बैज्ञानिक डा.रामकुमार अधिकारीको राजनितिक जिवन

सीताराम अधिकारी

धादिङ,२५ कात्तिक ।

प्रदेश साम्सद भएर जिल्लामा विकासको आधारप्रस्तुत गर्ने विकासबादी नेताको रुपमा परिचित नाम हो डा.रामकुमार अधिकारी । धादिङको धुवाकोटमा बुबा छन्दलाल र आमा तुलसीदेबि अधिकारीका छोरा अधिकारीले पब्लिक हेल्थमा महाराजगञ्ज मेडिकल कलेज, चिकित्शाशास्त्र अध्ययन संस्थान, त्रिभुबन बिश्वबिद्यालयबाट विद्यावारिधि (पिएचडि) गनुभएको छ ।

समाज शास्त्रमा एमए एमफिल गर्नुभएका समाज डा अधिकारीले नेपाली समाज र यसको प्रवृत्तिको विश्लेषण गर्नसक्ने क्षमता भएकाले जनसमूदायबाट रुचाइएका नेताकोरुपमा चिनिनुभएको छ । डा. अधिकारीले राष्ट्रिय बिज्ञान तथा प्रबिधि प्रतिष्ठान (NAST ) बाट २०७५ सालमा नबिल बिज्ञान तथा प्रबिधि पुरस्कार पाउनु भएको थियो। राष्ट्रिय बिज्ञान तथा प्रबिधि प्रतिष्ठान (NAST) ले नेपालको बैज्ञानिकको सूचिमा डा. अधिकारीलाई सूचिवद्ध गरेको छभने भारत सरकारलेसमेत बैज्ञानिकको सूचिमा डा. अधिकारीको नाम उल्लेख गरेको छ ।

सि एम ए क्याम्पस, धादिङको बि सं २०५२ देखि २०५६सम्म क्याम्पस चिफ भएर काम गर्दा प्राविधिक शिक्षाको सुरुवात गराएर विकासको अवधारणा शिक्षामा लागु गर्नुभएको थियो। त्यतिखेरसिएमए अध्यानगरेकाहरु यतिखेर जिल्लाको विभिन्न भागमा सरकारी सेवामा कार्यरत छन्।
नेपाल सरकारको चिकित्सकको रुपमा दोलखा, अछाम, कंचनपुर, मकबानपुर, सल्यान, ललितपुर, काठमाण्डौ जिल्लामा बि सं – २०५७ देखि २०६५ सम्म सेवा गर्दाका अनुभवले समाजको विविधता र सामाजिक विकासको प्रवृत्तिकोसमेत अनुभव डा.अधिकारीसंग छ ।

मनमोहन मेमोरियल ईन्स्टिच्युट अफ हेल्थ साइन्सेस, कठमाण्डौमा सह प्राध्यापकको रुपमा समेत बि.सं. २०६८ देखि २०७५ सम्म अध्यापन गर्नुभयो । बि.स. २०६८ देखि २०७० सम्म मनमोहन मेमोरियल शिक्षण अस्पातलको ब्यबस्थापन समितिको सचिबको रुपमा हालसम्म पनि कार्यरत रहनु भएको छ।

डा.अधिकारीका बेसिक मेडिसिन – बि सं २०५६ सालमा, आकश्मिक व्यबस्थापन र संभाबित निदान – बि सं २०५८ सालमा, फार्मेसी, फार्माकोलोजी र आधारभुत चिकित्सा – बि सं २०६७ सालमा पुस्तक प्रकाशन भएको छ । धेरै अनुसन्धानात्मक लेखहरुसमेत प्रकाशित छन्। धादिङको सल्यानटारमा धेरै मात्रामा देखा परेको हात्तिपाइलेबारे उहाँले सोधपत्र तयार गर्नुभएको छ । यो हालका यसविषयमा जानकारीराख्न चाहनेहरुले खोजी गरेर अध्यान गर्न पाउने छन् ।

डा. अधिकारीले २०३८ सालबाट अमृत क्याम्पसमा अनेरास्वोबियुको सचिब भइ राजनितिक यात्रामासंगठित हुनुभएको थियो। पंचायती राज्य व्यवस्थामा भूमिगत जिवन र नेकपा मालेको संगठित सदस्य बन्नु भएका अधिकारी नेकपा एमालेको नेर्तत्वमा २०४७ पछि निरन्तर हुनुहुन्छ।
नेपाल बुध्धिजिबी परिषदको केन्द्रिय सदस्य, नेकपा एमाले स्वास्थ्य बिभागको केन्द्रिय सदस्य, शिक्षा बिभागको केन्द्रिय सदस्यकोरुपमा काम गरेर जिल्लादेखि केन्द्रसम्मकोराजनितिक बहसमा समेत खरोउत्रन सक्ने बौद्धिक नेता हुनुहुन्छ । हाल नेकपा एमाले बागमती प्रदेश सदस्य, स्वास्थ्य बिभाग प्रमुख समेत हुनुहुनछ ।

२०७४ सालको प्रदेश सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ (१) बाट २०३६८ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा बिजयी भएको र सामाजिक बिकास राज्य मन्त्री भइ काम गर्दा विकासबादी र विकासको लागि केही गर्नु पर्छ भन्ने सोच भएको नेताको छवि बनाउनु भएको छ ।

डा. अधिकारीको पहलका ठूला योजनाहरु
धेरै लामोसमयदेखि सडक खनिएरपनि पिच नभएको साङकोष तिप्लिङ सडक यस वर्षबाट ७६ करोड रुपैयाँ बजेट पेर चरङगे षेत्रमा पिचकोकामको ठेक्का लागेर कामसुरु भएको छ।

बुढीगण्डकीबाट खानेपानी लिफ्ट गरेर खानेपानी समस्या भोगिरहेका ज्वालामूखी गाउँपालिकाको चार वडामा खानेपानी ल्याउने लिफ्ट खानेपानी योजनाको डिपिआरभएरकामसुरु भएको छ।

नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा निर्माणसुरु भएको शहिद पार्क बहुवर्षिय योजना हो। पार्क र यसमा चिडियाखाना समेत रहनेगरि योजना भएकोले यसको निर्माण केही वर्षमा सम्पन्न हुने छ।

धादिङबेसी भर्याङभुरुङ सडक कालोपत्र, देउराली, काउले नुवाकोट सडक कालोपत्रे, पाल्पाभञ्ज्याङ, साँधभञ्ज्याङ सडक कालोपत्रे, धादिङबेसी कभर्डहल निर्माण, नवदुर्गा पक्की पुल निर्माण, मायाँदेबिपुल कटुञ्जे, नेत्रावती डबजोङ अस्पताल, थोलखोला मानेडाडाँ लिप्टिङ खानेपानी आदी ठूला योजनाहरु केही सम्पन्न भए भने धेरै योजनाहरु निर्माणको चरणमा छन् । साना फुटकर योजनाहरु टोलटोलमा मागको आधारमा काम भएकोले डा रामकुमार अधिकारी यस क्षेत्रको विकासको सुत्रधारको रुपमा जनताले लिएका छन् ।

एक घर एक धारा, पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन र विकास, सामाजिक र आर्थिक विकासमा विशेष टेवा, कृषिलाइृआधुनिकिीकरणरव्यवसायिकीकरण गर्ने खालका योजनाहरु ल्याउनपहल गर्ने योजना सहित डा अधिकारी धादिङ क्षेत्र नम्बर २ (१) मा नेकपा एमालेको तर्फबाट उम्मेदवार हुनुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    ४ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १६ घण्टा अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १६ घण्टा अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १७ घण्टा अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १७ घण्टा अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १७ घण्टा अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १७ घण्टा अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    १ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    २ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution