Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ जेष्ठ २१, बिहिबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
राजनीति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

श्रीमानले गरे श्रीमतीको हत्या

१३ घण्टा अघि
२

लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

१ दिन अघि
३

लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

१ दिन अघि
४

अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

१ दिन अघि
५

धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण

१ दिन अघि
६

धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ

१ दिन अघि
७

धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)

१ दिन अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
१०

पेट्रोलियम पदार्थको मूल्य यथावत

३ दिन अघि
११

अवैध सिसौको काठसहित दुई जना पक्राउ

३ दिन अघि
१२

तिन प्रणालीको प्रभाव:देशका विभिन्न ठाउँमा वर्षा,कहिले सुधार होला मौसम ?

५ दिन अघि

धेरै पढिएका

१

करेन्ट लागेर एक बालिका गम्भीर घाइते

१ हफ्ता अघि
२

धादिङमा साइकल दुर्घटना हुँदा एक जना गम्भीर घाइते, हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

१ हफ्ता अघि
३

धादिङमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

१ हफ्ता अघि
४

नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह

३ दिन अघि
५

गल्छीमा बसको ठक्करबाट एक पैदल यात्रुको मृत्यु,एक जना घाईते

१ हफ्ता अघि
६

टिपरलाई ढुंगाले थिच्दा चालकको मृत्यु

१ हफ्ता अघि
७

श्रीमानले गरे श्रीमतीको हत्या

१३ घण्टा अघि
८

सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ

२ दिन अघि
९

सिद्धलेक गाउँपालिकामा ठेक्का विवाद : अध्यक्षको भिडियोपछि राजनीतिक तरंग (भिडियो सहित)

२ हफ्ता अघि
१०

लागूऔषध खैरो हेरोइनसहित धादिङका एक जना पक्राउ

१ हफ्ता अघि
११

बोलेरो गाडीका फलामे हुट हटाउदै धादिङ प्रहरी

२ हफ्ता अघि
१२

क्यान्सर उपचारमा किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच सहकार्य

१ हफ्ता अघि

एमाले पार्टी युवाहरूको पार्टी बनाउन आवश्यक:एमाले धादिङका इन्चार्ज देवकोटा

  • बागमती कलम
  • ७७१ पटक पढिएको
  • प्रकाशित मिति: २०८० अषाढ १, शुक्रबार (२ साल अघि)
एमाले पार्टी युवाहरूको पार्टी बनाउन आवश्यक:एमाले धादिङका इन्चार्ज देवकोटा

धादिङ,०१ असार।
नेकपा एमाले केन्द्रिय सदस्य तथा धादिङका इन्चार्ज धर्मदत्त देवकोटाले एमाले पार्टी युवाहरूको पार्टी बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रबार धादिङबेशीस्थित मदन आश्रित भवनमा भएको नेकपा एमाले जिल्ला कमिटी धादिङको सातौं पुर्ण बैठकलाई सम्बोधन गर्दै इन्चार्ज देवकोटाले सो कुरा बताउनुभएको हो ।

देवकोटाले पार्टीको आन्तरिक गुनासा र समस्या पार्टीभित्रैबाट समाधान गर्नुपर्ने पनि बताउनुभएको छ ।नेकपा एमालेका नेता कार्यकर्ता स्वच्छ, इमानदार र नैतिकवान हुनुपर्ने, जनताको सेवामा प्रतिबद्ध हुनुपर्ने भन्दै पार्टी भित्रका आन्तरिक गुनासो र समस्यालाई आत्माआलोचित हुँदै पार्टी भित्रैबाट समाधान गर्नुपर्ने बताउनुभयो ।

उहाँले एमालेलाई चारैतिरबाट घेराबन्दी भैरहेकोले त्यो घेराबन्दी तोड्न र जनतालाई एमालेप्रती एकताबद्ध पार्न केन्द्रिय कमिटीले नयाँ रणनीति तय गरि अगाडि बढ्ने निर्णय गरेको बताउनुभयो ।

No description available.

देश यतिबेला भ्रष्टाचारमा लिप्त रहेको, विकास आयोजनाहरु अलपत्र पारेको र जनताको जनजिविका महंगिले कष्टकर हुँदै गएकोले नेकपा एमालेले सशक्त ढंगले प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।साथै हरेक घरका युवाहरुलाई नेकपा एमाले पार्टीमा संगठित गर्दै आगामी निर्वाचनसम्म एमाले युवामय बनाउनुपर्ने बताउनु भयो ।

नेकपा एमाले जिल्ला कमिटी धादिङका अध्यक्ष भुमि त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य तथा धादिङका इन्चार्ज देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा केन्द्रिय कमिटी सदस्यहरु खेम लोहनी, जानुका सिम्खडा, केन्द्रिय लेखा आयोग सदस्य मिनराज कँडेल,केन्द्रिय सल्लाहकार परिषद सदस्य जगन्नाथ नेपाल, रामप्रसाद अधिकारी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

No description available.

नेकपा एमाले केन्द्रिय कमिटीका सदस्य तथा पुर्व सांसद खेम लोहनी धादिङ जिल्ला इन्चार्जको रूपमा रहनुभएकोमा केन्द्रिय कमिटीको पछिल्लो कार्यविभाजन अनुसार धादिङको पार्टी इन्चार्ज केन्द्रिय कमिटी सदस्य धर्मदत्त देवकोटा तोकिनुभएको हो । सअघि धादिङको इन्चार्ज रहनुभएको खेम लोहनी सिन्धुली जिल्लाको इन्चार्ज तोकिनुभएको छ ।

No description available.

यसैगरी धादिङ जिल्ला निर्वाचन क्षेत्र न १ को पालिकाहरुको इन्चार्जमा जानुका सिम्खडा र निर्वाचन क्षेत्र न २ को पालिकाहरुको इन्चार्जमा रोशन लामा तोकिनुभएको छ ।

No description available.

कार्यक्रममा जिल्ला कमिटी अध्यक्ष भुमि त्रिपाठिले पार्टीको नयाँ जिम्मेवारी प्राप्त गर्नुभएका केन्द्रिय सदस्यहरु जिल्ला इन्चार्ज धर्मदत्त देवकोटा, जानुका सिम्खडा र रोशन लामालाई स्वागत तथा निवर्तमान इन्चार्ज खेम लोहनीलाई बिदाइ गर्नुभएको थियो ।

No description available.

प्रदेश कमिटीका सदस्यहरु जिल्ला कमिटीका सदस्यहरु र पालिका कमिटीको अध्यक्षहरुको सहभागिता रहेको बैठकमा नेकपा एमाले जिल्ला कमिटी धादिङले यो असार महिनाभित्र गर्ने कार्यक्रमको कार्ययोजना समेत पास गरेको छ ।

No description available.

No description available.

No description available.

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • dead

    श्रीमानले गरे श्रीमतीको हत्या

  • pakrau

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ

  • pakrau

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ

  • bodh-narayan-sth-press

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई

  • समाचार
  • १

    श्रीमानले गरे श्रीमतीको हत्या
    १३ घण्टा अघि

  • २

    लागूऔषध टापेन्टाडोलसहित धादिङका प्रकाश विक पक्राउ
    १ दिन अघि

  • ३

    लागूऔषध गाँजा र पोलेनसहित दुई जना पक्राउ
    १ दिन अघि

  • ४

    अहिल्यै सरकारलाई आलोचना वा कठघरामा उभ्याउने समय नआएको सांसद श्रेष्ठको भनाई
    १ दिन अघि

  • ५

    धादिङका पत्रकार राजेन्द्रप्रताप शाहको शालिक अनावरण
    १ दिन अघि

  • ६

    धादिङमा लागू पदार्थ सेवन गरी सवारी चलाउने दुई चालक पक्राउ
    १ दिन अघि

  • ७

    धादिङमा इको भ्यान दुर्घटना हुँदा ७ यात्रु घाइते (घाईतेहरुको विवरणसहित)
    १ दिन अघि

  • ८

    सुनको सिक्री लुटपाट गर्ने धादिङका दुई युवकसहित चार जना पक्राउ
    २ दिन अघि

  • ९

    नीलकण्ठ-८ की एक बालिका आइतबारदेखि सम्पर्कविहिन, खोजी गरिदिन आग्रह
    ३ दिन अघि

  • १०

    पेट्रोलियम पदार्थको मूल्य यथावत
    ३ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution