

काठमाडौं । आजदेखि तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) सुरु हुँदै छ।
दशरथ रङ्गशालामा हुने उद्घाटन खेलमा पहिलो संस्करणको च्याम्पियन काठमाडौँ रेजर्स र साबिक विजेता ललितपुर सिटी एफसी भ्याली डर्बीमा भिड्ने छन्।
खेल साँझ ६ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनबाट हुने आयोजकले जनाएको छ।
पछिल्लो संस्करणमा धनगढी एफसीलाई फाइनलमा हराएर ललितपुर च्याम्पियन बनेको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |