

काठमाडौँ । काठमाडौँ र ललितपुरमा सार्वजनिक बिदा खारेज गरिएको छ ।
दुवै जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गर्दै सबै सरकारी कार्यालय, निकाय र पालिकाहरूलाई सामान्य रूपमा सञ्चालन गर्न निर्देशन दिएका छन् ।
सरकारले शुक्रबार र शनिबारको अविरल वर्षालाई दृष्टिगत गर्दै दुई दिनका लागि सार्वजनिक बिदा घोषणा गरेको थियो । तर, परिस्थितिमा सुधार आएपछि विपद् व्यवस्थापन र प्रतिकार्य कार्यमा प्रत्यक्ष संलग्न नभएका जिल्लाहरूमा सेवा पुनः सुरु गर्न गृह मन्त्रालयले हिजो निर्देशन दिएको थियो ।
सोही निर्देशनअनुसार काठमाडौँ र ललितपुर प्रशासनले आजको बिदा रद्द गर्दै नियमित सेवा सञ्चालनमा ल्याएका हुन् ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |