Logo
  • मुख्य समाचार
  • समाचार
  • अन्तरवार्ता
  • अपराध गतिविधि
  • अर्थ/ब्यापार
  • इतिहास
  • कला तथा साहित्य
  • कृषि तथा उद्योग
  • खेलकुद
  • खोज तथा अनुसन्धान
  • जनप्रतिनिधि संवाद
  • धर्म तथा संस्कृति
  • पत्रपत्रिकाबाट
  • पर्यटन
  • बागमती कलम टि.भी.
  • बिचार
  • बिज्ञान तथा प्रविधि
  • राजनीति
  • रोजगार
  • विश्व/एन.आर.एन.
  • शिक्षा तथा स्वास्थ्य
  • समाचार
  • सुचना
२०८३ कार्तिक ४, मंगलबार
ट्रेन्ड्स
स्वास्थ्य परीक्षण सामाजिक सञ्जाल सन्दीप लामिछाने काठमाडौं बागमती प्रदेश समिक्षा बास्कोटा रविन्द्र मिश्र रुसी नागरिकता
Logo Logo
धर्म तथा संस्कृति
  • गृह पृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपश्चिम
  • बागमती
    • काठमाडौं
    • काभ्रेपलाञ्चोक
    • चितवन
    • दोलखा
    • धादिङ
    • नुवाकोट
    • भक्तपुर
    • मकवानपुर
    • रसुवा
    • रामेछाप
    • ललितपुर
    • सिन्धुपाल्चोक
    • सिन्धुली
  • अन्तरवार्ता
  • अर्थ/ब्यापार
  • खेलकुद
  • राजनीति
  • सुचना
  • अन्य
    • पर्यटन
    • बिचार
    • अपराध गतिविधि
    • धर्म तथा संस्कृति
    • कला तथा साहित्य
    • कृषि तथा उद्योग
    • खोज तथा अनुसन्धान
    • शिक्षा तथा स्वास्थ्य
    • बिज्ञान तथा प्रविधि
    • जनप्रतिनिधि संवाद
    • इतिहास
    • विश्व/एन.आर.एन.
    • बागमती कलम टि.भी.
    • पत्रपत्रिकाबाट
    • रोजगार
  • English
  • खोज
  • ताजा१२
  • रुचाईएका

खोजी गर्नुहोस

छनोट

ताजा अपडेट

१

धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान

१५ घण्टा अघि
२

सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

२३ घण्टा अघि
३

भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध

१ दिन अघि
४

अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन

२ दिन अघि
५

पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´

२ दिन अघि
६

अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै

३ दिन अघि
७

बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

४ दिन अघि
८

लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष

४ दिन अघि
९

आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 

४ दिन अघि
१०

२ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स

४ दिन अघि
११

किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा,क्यान्सरका बिरामीलाई निःशुल्क सेवा

६ दिन अघि
१२

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणमा बागमतीमा सामाजिक विकासमन्त्री तामाङ

१ हफ्ता अघि

धेरै पढिएका

१

देउवा पक्षको कांग्रेसले ग¥यो धादिङको दुई दर्जन वडामा वडाअधिवेशन

२ हफ्ता अघि
२

धादिङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

३ हफ्ता अघि
३

धादिङको गलौँदी नजिकै सडक भासियो,पृथ्वीराजमार्ग पूर्ण अवरुद्ध

१ हफ्ता अघि
४

वडा अधिवेशनको पूर्वसन्ध्यामा धादिङ कांग्रेसका तीन नेताको साझा प्रतिबद्धता : ‘पार्टीको बृहत्तर हितका लागि हामी एक ठाउँमा छौं’

४ हफ्ता अघि
५

धादिङमा कांग्रेसको गाउँ/नगर अधिवेशन एक दिन पछि सर्‍यो

३ हफ्ता अघि
६

नेपाली कांग्रेस ज्वालामुखीको सभापतिमा राजु लोप्पा

३ हफ्ता अघि
७

नेपाली कांग्रेस सिद्धलेक गाउँपालिकाको सभापतिमा भिम भट्ट

३ हफ्ता अघि
८

परेवाटार-मास्टार सडक आज आइतबार पनि बन्द हुने

२ हफ्ता अघि
९

देउवा पक्षका कांग्रेसले धादिङमा १५ गतेबाट वडा अधिवेशन थाल्ने

३ हफ्ता अघि
१०

काठमाडौँ प्रवेश गर्ने सबै राजमार्गमा आवागमन ठप्प, कृष्णभीरसहित सात ठाउँमा पहिरो

३ हफ्ता अघि
११

माटोको ढिस्कोमा पुरिएर दुई जनाको ज्यान गयो,एक घाइते

२ हफ्ता अघि
१२

‘सुनसान छ कि रमाइलो भाछ हाम्रो गाउँ’ गीत सार्वजनिक (भिडियोसहित)

३ हफ्ता अघि

थाहा पाउनुहोस् आजको राशिफल

  • Default Profile
  • बागमती कलम
  • ६०० पटक पढिएको
  • प्रकाशित मिति: २०७९ कार्तिक ४, शुक्रबार (४ साल अघि)
थाहा पाउनुहोस् आजको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
तपार्इंलाई रोजगारीको क्षेत्रमा नयाँ सफलता हात लाग्नेछ । शुक्रबार भएकाले मेष राशिका जातकले नजिकको देवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानैं देवालयको दर्शन गरेर काम सुुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापार व्यवसायमा सोचेअनुसार नाफा प्राप्त हुँदा खुसियाली हुनसक्छ । आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । तपार्इंको मन, वचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र आफ्नो दैनिक काम गर्दा मनमा हर्ष उत्पन्न हुनसक्छ । चन्दमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
परिवार र आफन्तजनले अनेक आरोप लगाउन सक्नेछन् । आजको सदन दिन कष्ट आउनेछन् । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने तपाईको मनमा खुसीयाली छाउने छ । कसैलाई पनि बैरभाव हुने काम नगर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने विवाद गर्ने दुवै व्यक्तिको हानी हुनसक्छ । त्यसैले एकाग्र चित्तले आफ्नो दैनिक काम सम्पादन मात्र गर्नुभयो भने सफलता प्राप्त हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
परिवारका सदस्यबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर मात्र शुभ साइतको समयमा  यात्रा गर्नुहोला । परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यले अनावश्यक लान्छना लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ । चन्द्रमाको साथ रहेको छ । सूर्योदयको दर्शन गर्नुहोला ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)
आजको दिन तपाईंकै कारण आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात  लाग्नेछ । कन्या राशिका जातकले  स्त्रीजातिबाट सहयोग प्राप्त हुँदा निराशा हुनुपर्नेछ । आज आम्दानीको  धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
आजको दिन शुरु गरेको काम सफल हुनेछ । कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । तपाईलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
ग्रह बलियो भएका बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभ यो सोचे अनुसार काम बन्नेछ । शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक कार्यमा केही समय दिनुभयो भने तपाईको कार्यमा सफलता मिल्नेछ ।  आज विहान सूर्योदयको दर्शन गर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
आजको दिन सफलता मिल्नेछ । आजको दिन सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
कामबाट मान सम्मान मिल्नेछ । तपाईलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ । विहान सूर्योदयको दर्शन अवस्य गर्नुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको देवालय दर्शन गर्नुभयो भने तपाईमा थप शक्ति मिल्नेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
आजको दिन मनमा प्रसन्नता छाउने छ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने विहान सूर्योदयको दर्शन गरेर मात्र यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापारमा हुनुहुन्छ भने केही हानी हुनसक्ने छ । परिवारमा विवाद हुनसक्छ । मौन रहनु उत्तम हुनेछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
प्रतिक्रिया दिनुहोस
धर्म तथा संस्कृति सम्बन्धि थप
  • lama-gumba-khanayokharka

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी

  • bagbachhala

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो

  • gaijatra-janai_rfGUYTq9Lk

    जनैपूर्णिमाको धार्मिक र सांस्कृतिक महत्वः जनै, रक्षाबन्धन र क्वाँटी खाने दिन

  • saun-sakranti

    आज साउने संक्रान्ति.संक्रान्तिको दिन लुतो फाल्ने चलन

  • समाचार
  • १

    धादिङ र गाेरखा जाेड्ने आरुघाट पुलमा बेलिब्रिज जडान
    १५ घण्टा अघि

  • २

    सिद्धलेक-१ को छेजुङ गुम्बामा तीनदिने ञ्युङ्ने व्रत सुरु,२० जना सहभागी
    २३ घण्टा अघि

  • ३

    भारतीय ब्रान्डकाे ‘प्रियागोल्ड बिस्कुट’ नेपालमा प्रतिबन्ध
    १ दिन अघि

  • ४

    अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा चयन
    २ दिन अघि

  • ५

    पुल पुनर्निर्माणमा संघीय सरकारले चासो नदिएकोप्रति मेयर ढुंगानाको कटाक्ष,सांसद श्रेष्ठको प्रश्न-`अरु सरकार सबै फेल भैसकेको हो?´
    २ दिन अघि

  • ६

    अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो महाधिवेशन भोलि धादिङबेँसीमा हुँदै
    ३ दिन अघि

  • ७

    बाग्बच्छला माई मन्दिरमा खानेपानीको स्थायी व्यवस्था गरिँदै, सहयोगीबाट पाइप खरिदका लागि रकम जुट्यो
    ४ दिन अघि

  • ८

    लायन्स क्लब अफ धादिङ समाज स्थापना,डा.दिनेश रेग्मी संस्थापक अध्यक्ष
    ४ दिन अघि

  • ९

    आयाम इङलिस स्कुलमा दशैँ विशेष कार्यक्रम,शुभकामना आदान प्रदान 
    ४ दिन अघि

  • १०

    २ महिनामा भित्रियो ४ खर्ब ३६ अर्ब रेमिट्यान्स
    ४ दिन अघि

  • मुख्य समाचार
    १

    धादिङमा सर्वदलीय बैठक : निर्वाचन आचारसंहिता पालना गर्न निर्वाचन अधिकृतको आग्रह

    धादिङ्ग सञ्चार
    २

    मुटुरोग पीडित धादिङका टेक बहादुरको जीवन रक्षाका लागि सहयोगको अपिल

    धादिङ्ग सञ्चार
    ३

    आज लोकतन्त्र दिवस,विभिन्न कार्यक्रम गरी मनाइँदै

    धादिङ्ग सञ्चार
    ४

    धादिङ अस्पतालबाट छ महिनामा झण्डै ५१ हजारले लिए सेवा,सेवालाई थप प्रभावकारी बनाईने

    धादिङ्ग सञ्चार
    ५

    कार्यसम्पादनमा धादिङ १४ औं नम्बरमा (सम्पूर्ण जिल्लाको विवरणसहित)

    धादिङ्ग सञ्चार
    ६

    एसईई : धादिङमा ५ विद्यालयको नतिजा शुन्य,७ विद्यालयको शत प्रतिशत नतिजा (विद्यालयको सूचीसहित)

    धादिङ्ग सञ्चार
    ७

    नलाङका दुई वटा सडक धमाधम कालोपत्रे (भिडियो सहित)

    धादिङ्ग सञ्चार
    ८

    च्याडुघुम्तीमा फोहोर फाल्न नदिने प्रभावितको चेतावनी,नगरपालिकालाई सात दिने अल्टिमेटम (भिडियोसहित)

    धादिङ्ग सञ्चार

    www.bagmatikalam.com

    आर आर मिडिया हाउसद्वारा संचालित

    बागमती कलम डट कम (bagmatikalam.com)

    मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ

    सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ

    ईमेल: [email protected]

    सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२

    सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
    ००१५८-२०७९/०८०

    सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०

    प्रेस काउन्सिल दर्ता न: ३७०७

    हाम्रो टीम

    संचालक तथा सम्पादक: अनिल कुमार नेपाली
    सह सम्पादक: प्रकाश अछामी
    कार्यक्रारी सम्पादक: बिनोद तमु
    ब्यबस्थापक:
    कानूनी सल्लाहकार:
    बजार ब्यबस्थापक:

    साईट मेनु

    • Home
    • All Writer Name List
    • Privacy Policy
    • Term & Conditions
    • प्रीतिबाट युनिकोड
    • युनिकोड रोमन
    • युनिकोडबाट प्रीति
    • विज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    © २०७९ Bagmati Kalam मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution